लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मनोरञ्जन

एक ट्वीटले नै खोसियो ‘मिस टर्की’को ताज

एक ट्वीटले नै खोसियो ‘मिस टर्की’को ताज

इस्तानबुल, असोज ७ । मिस टर्कीले गरेको एक पुरानो ट्वीट्को विषयलाई लिएर सन्चारमाध्यममा आलोचना भएपछि सन् २०१७को मिस टर्कीको ताज खोसिएको छ ।

हट मोडल, दर्शक दंग !

हट मोडल, दर्शक दंग !

प्रदीप पौडेल (इमेज): पोखरा, असोज ७ । पोखरा पर्यटकीय सहरमात्रै होइन, फेसनको सहर पनि हो । ‘लाहुरेको सहर’ भएकाले नेपालमा भित्रिएको फेसनको सिको काठमाडौंपछि पोखरामा हुन्छ ।

प्रेमीसँग कुरा नमिलेपछि नायिका रिमा विश्वकर्मालाई सास्ती(भिडियो)

प्रेमीसँग कुरा नमिलेपछि नायिका रिमा विश्वकर्मालाई सास्ती(भिडियो)

काठमाडौ, असोज ७ । गीतकार इश्वर श्रेष्ठको शब्द सृजनामा गायक रामकृष्ण ढकालको स्वर रहेको गीतको भिडियो ‘ओरालो झरेजस्तो’ सार्वजनिक भए लगत्तै चर्चा बटुल्न सफल भएको छ ।

जेल जीवनपछि चलचित्र ‘भूमि’मार्फत् आए सञ्जय दत्त

जेल जीवनपछि चलचित्र ‘भूमि’मार्फत् आए सञ्जय दत्त

मुम्बई, असोज ६ । भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता सञ्जय दत्त जेल जीवनपछि पुनः चलचित्रमा फर्केका छन् ।

रौतहटमा ‘धुर्मुस-सुन्तली’ले नमुना बस्ती निर्माण गर्ने

रौतहटमा ‘धुर्मुस-सुन्तली’ले नमुना बस्ती निर्माण गर्ने

रौतहट, असोज ४ । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तीमा छ महिनाभित्रै एकीकृत नमुना बस्ती निर्माण गरिने भएको छ ।

पहिलो पटक लोकदोहोरीमा देखिइन प्रियंका कार्की (भिडियो)

पहिलो पटक लोकदोहोरीमा देखिइन प्रियंका कार्की (भिडियो)

काठमाडौं, असोज ४ । नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा अभिनय गरेकी छन् ।

नेपाल–अफ्रिका फिल्म फेस्टिभल सुरु

नेपाल–अफ्रिका फिल्म फेस्टिभल सुरु

काठमाडौं, असोज २ । छैटौँ ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०१७’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

तीन बर्ष भित्रमा मेरो विवाह हुनेछ:  नायिका प्रियंका कार्की(भिडियो अन्तरवार्ता)

तीन बर्ष भित्रमा मेरो विवाह हुनेछ: नायिका प्रियंका कार्की(भिडियो अन्तरवार्ता)

काठमाडौं, असोज २ । प्रियंका कार्की यतिबेलाकी चल्तीको नायिका हुन् । पछिल्लो समयमा नेपाली चलचित्रमा प्रिंयका ‘हाइ पेइड’ नायिकाको रुपमा लिइन्छ ।

दुवईमा श्रम गर्दागर्दै दर्जन बढी गीत रेकर्ड, गायनमा केशवले मारे छलाङ

दुवईमा श्रम गर्दागर्दै दर्जन बढी गीत रेकर्ड, गायनमा केशवले मारे छलाङ

काठमाडौं, असोज १ । संगीतको ‘नसा’ मानिसलाई कति हुन्छ ? यसको प्रष्ट उत्तर हामीसँग नहोला । गीत गाएर आनन्द लिन र सुनेर सन्तुष्ट हुनुको कुनै सिमा नै नहुँदो रहेछ ।

अभिनेता सलमान खान ‘ग्लोबल डाइभर्सिटी अवार्ड’बाट सम्मानित

अभिनेता सलमान खान ‘ग्लोबल डाइभर्सिटी अवार्ड’बाट सम्मानित

लन्डन, भदौ ३१ । भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध अभिनेता सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ ।

नेपाली गायिका मोनालिसाले अंग्रेजी गीतः 'विश्वमै पृथक'(हेर्नुहोस भिडियो)

नेपाली गायिका मोनालिसाले अंग्रेजी गीतः 'विश्वमै पृथक'(हेर्नुहोस भिडियो)

काठमाडौं, भदौ ३१। गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन्।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework