लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

माजोङ क्यासिनोमा जुवा खेल्ने नेपालीसहित क्यासिनोका कर्मचारी पक्राउ

माजोङ क्यासिनोमा जुवा खेल्ने नेपालीसहित क्यासिनोका कर्मचारी पक्राउ

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिका–१४ स्थित होटल सोल्टीमा रहेको माजोङ क्यासिनोमा जुवा खेलिरहेका ६ जना नेपाली जुवाडेहरु तथा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने संचालक र मेनेजरलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको छ ।

आयुर्वेद चिकित्सालयका निर्देशक घुस रकमसहित पक्राउ

आयुर्वेद चिकित्सालयका निर्देशक घुस रकमसहित पक्राउ

काठमाडौं, वैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक डा. रामदेव यादवललाई घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।

बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना

बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना

महोत्तरी, वैशाख ४ । बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार जनही ३१ वर्ष कैद सजाय सुनाएको छ ।

सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा दुई जना पक्राउ

सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा दुई जना पक्राउ

झापा, बैशाख ४ । झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्णिमाको हत्या ‘सँगै बस्ने केटाबाटै’

पूर्णिमाको हत्या ‘सँगै बस्ने केटाबाटै’

काठमाडौं, वैशाख ३ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्णिमा विकको हत्यामा संलग्नलाई सोमबार पक्राउ गरेको छ ।

३३ केजी सुन काण्डमा संलग्नको सम्पत्ति रोक्का, ३८ जनामाथि अनुसन्धान हुँदै

३३ केजी सुन काण्डमा संलग्नको सम्पत्ति रोक्का, ३८ जनामाथि अनुसन्धान हुँदै

विराटनगर, बैशाख ३ । ३३ केजी सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।

युवती हत्याको अभियोगमा युवक पक्राउ

युवती हत्याको अभियोगमा युवक पक्राउ

सुर्खेत, वैशाख ३ । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् ।

होटलमा युवतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

होटलमा युवतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं, बैशाख २ । काठमाडौँको एक होटलमा युवतीको हत्या गरी फरार रहेका एक अभियुक्त नेपाल–भारत सीमानाको कंचनपुरस्थित गड्डाचौकीबाट पक्राउ परेका छन् ।

९२ किलो गाँजासहित दुई जना भारतीय महिला पक्राउ

९२ किलो गाँजासहित दुई जना भारतीय महिला पक्राउ

मकवानपुर, बैशाख १ । मकवानपुरको मनहरी गाउँपालिकाबाट ९२ किलोभन्दा धेरै अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ

मदिरा सेवन गरेर ‘आतंक’ मच्चाउने नेपाली सेनाका चार जना पक्राउ

संजय कार्की/ईमेज: रौतहट, चैत ३० । मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्चाएका छन ।

वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ, सार्वजनिक अपराधको मुद्दा दर्ता

वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ, सार्वजनिक अपराधको मुद्दा दर्ता

तेह्रथुम, चैत ३० । तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework