लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

अपराध

अपहरण गर्न खोज्ने चारजना पक्राउ

अपहरण गर्न खोज्ने चारजना पक्राउ

विदुर, फागुन २४ । दुईपिपल–७ महादेवखर्क घर भई दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

टाटासुमोमा ९९ किलो चरेस, दुई भारतीय चितवनबाट समातिए

टाटासुमोमा ९९ किलो चरेस, दुई भारतीय चितवनबाट समातिए

राजु चौधरी (इमेज): चितवन, फागुन २३ । चितवन प्रहरीले सोमबार नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चितवनको कविलासबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

फेसबुकमार्फत महिलालाई साथी बनाएर ठगी गर्ने युवक पक्राउ

फेसबुकमार्फत महिलालाई साथी बनाएर ठगी गर्ने युवक पक्राउ

तनहुँ, फागुन २३ । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।

सुन काण्डका मुख्य अभियुक्त खड्कासहित पाँचजना विरुद्ध रेडकर्नर नोटिस

सुन काण्डका मुख्य अभियुक्त खड्कासहित पाँचजना विरुद्ध रेडकर्नर नोटिस

काठमाडौं, फागुन २२ । साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित पाँचजना भएको दाबी नेपाल प्रहरीले गरेको छ ।

काठमाडौंमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन सकुशल मुक्त, एक घाइते (भिडियो)

काठमाडौंमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन सकुशल मुक्त, एक घाइते (भिडियो)

काठमाडौं, फागुन २१ । काठमाडौंको नयाँबजार, खुसीबुमा अपहरणमा परेका तीनजना युवालाई अपहरणमुक्त गराउनेक्रममा शनिबार प्रहरीले चलाएको गोली लागेर एक अपहरणकारी घाइते भएका छन् ।

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीनजना समातिए

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीनजना समातिए

काठमाडौं, फागुन २१ । स्वयम्भू, भगवान्पाउनजिकै प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ ।

हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

हत्या गरी पुरेको अवस्थामा युवतीको शव भेटियो

भक्तपुर, फागुन २१ । नगरकोट नगरपालिका–११ मुहानपोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।

८० वर्षीय वृद्धले गरे १० वर्षीया बालिकालाई ‘बलात्कार’

८० वर्षीय वृद्धले गरे १० वर्षीया बालिकालाई ‘बलात्कार’

केदार कटुवाल (इमेज): उदयपुर, फागुन २१ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार उदयपुरमा एक ८० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

दलालको प्रलोभनमा परी भारत छिर्न लागेका पाँच सय युवतीको उद्वार

दलालको प्रलोभनमा परी भारत छिर्न लागेका पाँच सय युवतीको उद्वार

इलाम, फागुन २१ । माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्वार गरेको छ ।

जुवाखालबाट १५ जना पक्राउ

जुवाखालबाट १५ जना पक्राउ

भक्तपुर, फागुन २० । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले शुक्रबार जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ गरेको छ ।

घुससहित शाखा अधिकृत पक्राउ

घुससहित शाखा अधिकृत पक्राउ

काठमाडौं, फागुन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मीनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई रु २५ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.