लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

अपराध

नक्कली नोट छाप्ने पक्राउ, बैंकलाई यसरी झुक्याइयो

नक्कली नोट छाप्ने पक्राउ, बैंकलाई यसरी झुक्याइयो

बुटवल, जेठ २५ । गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

विस्फोटक पदार्थसहित लजबाट दुई जना पक्राउ

विस्फोटक पदार्थसहित लजबाट दुई जना पक्राउ

चन्द्रपुर, जेठ २५ । रौतहटको चन्द्रपुर नगरपालिकाको एक लजबाट प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

झापा, जेठ २५ । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।

समवेदनशील अंगमा लुकाएको पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

समवेदनशील अंगमा लुकाएको पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल, जेठ २५ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।

पेटको बच्चा फालेपछि प्रेमिकाकै हत्या

पेटको बच्चा फालेपछि प्रेमिकाकै हत्या

काठमाडौं, जेठ २४ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट, जेठ २४ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

धादिङमा माइक्रोको ठक्करबाट दुईको मृत्यु, ट्रकसहित ७० किलो चरेस बरामद

धादिङमा माइक्रोको ठक्करबाट दुईको मृत्यु, ट्रकसहित ७० किलो चरेस बरामद

नवराज छत्कुली (इमेज): धादिङ, जेठ २३ । धादिङमा एलपी ट्रकसहित प्रहरीले मंगलबार ७० किलो चरेस बरामद गरेको छ ।

घुस लिँदालिँदै दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

घुस लिँदालिँदै दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

सिन्धुली, जेठ २३ । घुस लिँदैगर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

तेब्बरले बढे जबर्जस्ती करणीका उजुरी

तेब्बरले बढे जबर्जस्ती करणीका उजुरी

रोल्पा, जेठ २३ । रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ ।

लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

लहान, जेठ २२ । प्रहरीको गस्ती टोलीले सोमबार बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिरनजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद

बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद

लहान, जेठ २२ । प्रहरीको टोलीले आइतबार राति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework