लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अपराध

नलसिङगाडमा २७ करोड ‘भ्रष्टाचार’, कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

नलसिङगाडमा २७ करोड ‘भ्रष्टाचार’, कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं, चैत २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजनाका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैंडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

गैंडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

चितवन, चैत १९ । दुर्लभ एकसिंगे गैंडा मारेर खाग बिक्री गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ ।

नौ वर्षीया बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद

नौ वर्षीया बालिका बलात्कार गर्नेलाई १४ वर्ष कैद

ताप्लेजुङ, चैत १८ । नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ ।

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

बर्दिया, चैत १८ । नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो

तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो

नेपालगन्ज, चैत १८ । विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् ।

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

भक्तपुर, चैत १७ । बच्चा जन्माएर गाडेको अवस्थामा बिहिबार (आज) प्रहरीले एक शिशुको शव फेला पारेको छ ।

१७ जना ‘बाटो हगुवा’लाई प्रहरीले समात्यो

१७ जना ‘बाटो हगुवा’लाई प्रहरीले समात्यो

धनुषा, चैत १७ । खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

नेवि संघ नेता शाहको ढुङ्गा प्रहार गरी हत्या, हत्याराको खोजी हुँदै

नेवि संघ नेता शाहको ढुङ्गा प्रहार गरी हत्या, हत्याराको खोजी हुँदै

जाजरकोट, चैत १६ । जाजरकोटमा नेपाल विद्यार्थी संघका नेता रविन्द्र शाहको हत्या भएको छ । उनको मंगलबार साँझ अज्ञात समूहले ढुङ्गा प्रहार गरी निर्मम तरिकाले हत्या गरेको हो ।

पैसा लुटेको आरोपमा प्रहरी हवल्दार नै पक्राउ

पैसा लुटेको आरोपमा प्रहरी हवल्दार नै पक्राउ

धनुषा, चैत १६ । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ ।

मादक पदार्थ सेवन गरी श्रीमती र छोरामाथि खुकुरी प्रहार

मादक पदार्थ सेवन गरी श्रीमती र छोरामाथि खुकुरी प्रहार

नुवाकोट, चैत १५ । विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

झापा, चैत १४ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.