लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

अपराध

ठगीको आरोपमा पेट्रोल पम्पका संचालक जेल चलान

ठगीको आरोपमा पेट्रोल पम्पका संचालक जेल चलान

बनेपा, जेठ ५ । उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

डा. तारा पोखरेल पक्राउ

डा. तारा पोखरेल पक्राउ

पाँचथर, जेठ ४ । जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. तारा पोखरेललाई पक्राउ गरेको छ ।

मध्यरातमा दम्पत्तीबीच विवाद, घाँटी थिचेर पत्नीको हत्या

मध्यरातमा दम्पत्तीबीच विवाद, घाँटी थिचेर पत्नीको हत्या

झापा, जेठ ४ । झापाको बिर्तामोडमा सोमबार राती एकजनाले घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गाँजासहित एक नेपाली महिला र चार भारतीय पक्राउ

गाँजासहित एक नेपाली महिला र चार भारतीय पक्राउ

रौतहट, जेठ ३ । रौतहट प्रहरीले आज एक नेपाली महिलासहित चार जना भारतीय नागरिकलाई एक किलो लागूऔषध गाजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवाकी काजलकुमारी यादव, भारत बिहार सितामढीका राहुलकुमार कापर, सोगारथ कापर, मिथलेस पन्डित र दिनेश महतो पक्राउ परेका हुन् ।

पश्चिमाञ्चलमा सर्वाधिक अपराध हुने जिल्ला रुपन्देही

पश्चिमाञ्चलमा सर्वाधिक अपराध हुने जिल्ला रुपन्देही

पोखरा, जेठ २ । पश्चिमाञ्चल क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधिक घटनामा कमी आएको प्रहरीले दाबी गरेको छ ।

रुपन्देहीमा संगठित अपराध गर्ने गिरोहका ८ जना पक्राउ

रुपन्देहीमा संगठित अपराध गर्ने गिरोहका ८ जना पक्राउ

बुटवल, जेठ २ । रुपन्देहीको देवदह र त्यस आसपासमा आपराधिक कृयाकलाप गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ ।

विश्वमा नपाईने कालीगण्डकी नदीको शालिग्राम कहाँ जाँदैछ ?

विश्वमा नपाईने कालीगण्डकी नदीको शालिग्राम कहाँ जाँदैछ ?

म्याग्दी, जेठ २ । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ । संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी ९गुल्मी० सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरुपमा चोरी निकासी हुने गरेको छ ।

किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री

किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री

काठमाडौं, जेठ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन् । एयरपोर्टले अधिग्रहण गरिसकेको गजग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालिन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

‘अन्तर्राष्ट्रिय बाघ तस्करको गिरोहमा संलग्न’ लामाले गरे हिरासतमै आत्महत्या

‘अन्तर्राष्ट्रिय बाघ तस्करको गिरोहमा संलग्न’ लामाले गरे हिरासतमै आत्महत्या

बर्दिया, जेष्ठ १ । अन्तर्राष्ट्रिय बाघ तस्करको गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका शेर लामाले आत्महत्या गरेका छन् ।

मिर्चैयामा डकैती, प्रतिकार गर्दा एक महिला घाइते

मिर्चैयामा डकैती, प्रतिकार गर्दा एक महिला घाइते

मिर्चैया नगरपालिका– ७ का राजाराम यादव, रामेश्वर यादव र मीरा पोखरेलको घरबाट डाँकाहरुले अन्दाजी रु १० लाखभन्दा बढीको सम्पत्ति लुटेर लगेको स्थानीयवासी जीवन तिवारीले जानकारी दिए । उनकाअनुसार उवाहरुको घरबाट डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप र अन्य जिन्सी सामान लुटेर लगेका छन् ।

अवैध हिरोइनसहित छ जना पक्राउ

अवैध हिरोइनसहित छ जना पक्राउ

इटहरी, जेठ १ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित छ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध लागुऔषध हिरोइनको कारोबारी समूहबीच विवाद भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिचालित प्रहरीले ९ ग्राम २८० मिलिग्राम हिरोइन बरामद गरेको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.