लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो

काठमाडौं, माघ १२ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सूचीमा परेको जनाएको छ ।

बाटोमै इन्धन चोरी गरिरहेको अवस्थामा चालक पक्राउ, दुईवटा ट्यांकर नियन्त्रणमा

बाटोमै इन्धन चोरी गरिरहेको अवस्थामा चालक पक्राउ, दुईवटा ट्यांकर नियन्त्रणमा

वीरगन्ज, माघ १२ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ ।

महोत्तरीमा एउटै विवाह समारोहमा ‘१९ ओटा मोबाइल चोरी’

महोत्तरीमा एउटै विवाह समारोहमा ‘१९ ओटा मोबाइल चोरी’

महोत्तरी, माघ ११ । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ ।

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमान्कै ‘हत्या’, पाँचजना समातिए

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमान्कै ‘हत्या’, पाँचजना समातिए

महोत्तरी, माघ ११ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ ।

विद्युत चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ

विद्युत चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ

काठमाडौं, माघ ९ । उद्योगी, ब्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको छ ।

३० ग्राहकको खाताबाट एटीएममार्फत ६ लाखभन्दा बढी निकालेका दुई भारतीय पक्राउ

३० ग्राहकको खाताबाट एटीएममार्फत ६ लाखभन्दा बढी निकालेका दुई भारतीय पक्राउ

काठमाडौं, माघ ९ । एटीएम कार्डबाट अनाधिकृत रुपमा रकम निकाली ठगी गरेको आरोपमा दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि...

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि...

खोटाङ, माघ ९ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ ।

‘कुनैपनि मुलुक आतंकवादवाट अछुतो रहन सक्दैन’

‘कुनैपनि मुलुक आतंकवादवाट अछुतो रहन सक्दैन’

काठमाडौं, माघ ७ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

भक्तपुर, माघ ७ । भक्तपुर नगरपालिका–२ कमलविनायक, भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

हतियारधारी समूहद्वारा उद्योगमा लुटपाट, प्रबन्धकमाथि आक्रमण

हतियारधारी समूहद्वारा उद्योगमा लुटपाट, प्रबन्धकमाथि आक्रमण

इटहरी, माघ ५ । नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँचथान मोबाइल र एकथान क्राइम कन्ट्रोल क्यामेरा मंगलबार लुटेर लगेका छन् ।

महिलाको रहस्यमय मृत्यु, झुन्डिएको अवस्थामा भेटियो

महिलाको रहस्यमय मृत्यु, झुन्डिएको अवस्थामा भेटियो

महोत्तरी, माघ ५ । महोत्तरीको भरतपुर गाविसमा मंगलबार राति एक महिलाको रहस्यमय मृत्यु भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework