लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

अपराध

वन रक्षकको खुकुरी हानी हत्या

वन रक्षकको खुकुरी हानी हत्या

अपडेट ताप्लेजुङ, पुस १७ । ताप्लेजुङको खोक्लिङ गाविसको इलाका वन कार्यालयका कर्मचारी गणेश शाहीको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

लागुऔषधसहित दुई युवक समातिए

लागुऔषधसहित दुई युवक समातिए

लहान, पुस १६ । प्रहरीले शनिबार बिहान सिरहा नगरपालिका–११ बाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

काठमाडौं, पुस १५ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

काठमाडौं, पुस १४ । मानवअंग मिर्गाैला बेचबिखन गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

एकै व्यक्तिबाट ७३ लाख, चार करोड ठग्ने व्यक्ति यसरी आफैं प्रहरीकोमा पुगे

एकै व्यक्तिबाट ७३ लाख, चार करोड ठग्ने व्यक्ति यसरी आफैं प्रहरीकोमा पुगे

लमजुङ, पुस १४ । रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैं प्रहरी शरणमा पुगेका छन् ।

बोर्डिङ स्कुलभित्रै कामदार महिलाको हत्या

बोर्डिङ स्कुलभित्रै कामदार महिलाको हत्या

इटहरी, पुस १४ । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ ।

हातखुट्टा बाँधिएको अवस्था दुई युवकको शव फेला

हातखुट्टा बाँधिएको अवस्था दुई युवकको शव फेला

बारा, पुस १४ । बाराको करैया गाविसस्थित जंगलमा बुधबार दुई जना युवकको शव फेला परेको छ ।

सुधीर बस्नेत अदालतको फैसला कार्यान्वयनका लागि जेल चलान

सुधीर बस्नेत अदालतको फैसला कार्यान्वयनका लागि जेल चलान

काठमाडौं, पुस १३ । वित्तीय अपराधमा दोषी ठहर भइ फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ

फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ

काठमाडौं, पुस १३ । वित्तीय अपराधमा दोषी ठहर भई फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन् ।

विद्युत् चोरीको अभियोगमा सातजनालाई पक्राउ गरी कारबाही

विद्युत् चोरीको अभियोगमा सातजनालाई पक्राउ गरी कारबाही

राजविराज, पुस १२ । विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सातजनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

भारतबाट आउँदै गरेका ट्याङ्कर चालकमाथि गोली हानी लुटपाट

भारतबाट आउँदै गरेका ट्याङ्कर चालकमाथि गोली हानी लुटपाट

वीरगन्ज, पुस १२ । आज(मंगलबार) बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.