लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

सिलबन्दी गरेकै निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव भेटियो

सिलबन्दी गरेकै निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव भेटियो

भक्तपर, कात्तिक ३० । मापदन्डविपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शंकास्पद अवस्थामा मंगलबार एक किशोरको शव भेटिएको छ ।

नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठग्ने वैद्य समातिए

नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठग्ने वैद्य समातिए

काठमाडौं, कात्तिक ३० । नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठगी गर्ने अनुप गोविन्द वैद्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

साली–भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

साली–भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

रोल्पा, कात्तिक ३० । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ ।

भारत पठाउन लागिएका ४१ तिब्बती पक्राउ, धनगढीको बाटो हुँदै जाने गरेको खुलासा

भारत पठाउन लागिएका ४१ तिब्बती पक्राउ, धनगढीको बाटो हुँदै जाने गरेको खुलासा

कैलाली, कात्तिक २९ । अवैध बाटो हुँदै भारत जान लागेका ४१ जना तिब्बती नागरिकलाई कैलालीको त्रिनगर प्रहरीचौकीले सोमबार पक्राउ गरेको छ ।

प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, एकजनाको मृत्यु

प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, एकजनाको मृत्यु

गौर, कात्तिक २९ । रौतहटको देवाही–८ मा सोमबार बिहानै प्रहरी र अज्ञात समुह बीच भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ ।

हत्या र बलात्कारमा संलग्न अभियुक्तहरु पक्राउ

हत्या र बलात्कारमा संलग्न अभियुक्तहरु पक्राउ

बुटवल, कात्तिक २८ । रुपन्देही प्रहरीले विभिन्न घटनामा संलग्न अभियुक्तहरुलाई आइतबार सार्वजनिक गरेको छ ।

ठूलो परिमाणमा सालको काठसहित पक्राउ

ठूलो परिमाणमा सालको काठसहित पक्राउ

धादिङ, कात्तिक २८ । जिल्ला वन कार्यालय धादिङले ठूलो परिमाणमा सालको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

भाइको कुटाइबाट दाजुको मृत्यु

भाइको कुटाइबाट दाजुको मृत्यु

पर्वत, कात्तिक २८। उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।

झोलुंगेमा सुतिरहेकी एक वर्षीया बालिका ‘बलात्कृत’, ४० वर्षीय पक्राउ

झोलुंगेमा सुतिरहेकी एक वर्षीया बालिका ‘बलात्कृत’, ४० वर्षीय पक्राउ

रौतहट, कात्तिक २५ । रौतहटमा एक वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

एटीएमको पिन नम्बर चोरेर रकम झिक्ने अर्को गिरोह पक्राउ, लाखौं बरामद (भिडियो)

एटीएमको पिन नम्बर चोरेर रकम झिक्ने अर्को गिरोह पक्राउ, लाखौं बरामद (भिडियो)

काठमाडौं, कात्तिक २५ । एटीएम कार्डको पिन र पासवर्ड चोरेर रकम निकाल्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework