लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अपराध

सामुदायिक वनबाट बेच्न लगिएको काठ बरामद

सामुदायिक वनबाट बेच्न लगिएको काठ बरामद

धादिङ, वैशाख १६ । धादिङको पीडा गाविसस्थित सिउरेनी सामुदायिक वनबाट अवैध रुपमा निकासी गर्न लागिएको काठ स्थानीयबासिन्दाले बरामद गरी प्रहरीलाई बुझाएका छन् ।

मुस्लिम सुकुम्वासी आयोगको नामबाट घर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

मुस्लिम सुकुम्वासी आयोगको नामबाट घर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

राजविराज, वैशाख १६ । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सप्तरीमा सर्वसाधारणसँग रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

करेन्ट लगाइ माछा मार्नेलाई २० हजार जरिवाना

करेन्ट लगाइ माछा मार्नेलाई २० हजार जरिवाना

पाँचथर, वैशाख १५ । पाँचथरको हेवाखोलामा करेन्ट लगाइ माछा मार्नेहरुलाई प्रहरीले पक्राउ गरी जरिवाना तिराएको छ । जिल्ला प्रहरी कार्यालयले गत सोमबार दीपेन्द्र विश्वकर्मा, रमेश विश्वकर्मा, अर्जुन तिमल्सिना र जसबहादुर तामाङलाई करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

चैतमा १० महिलाको हत्या र २७ बलात्कृत : अध्ययन

चैतमा १० महिलाको हत्या र २७ बलात्कृत : अध्ययन

काठमाडौं, वैशाख १५ । चैत महिनामा १० महिलाको हत्या भएको र २७ महिला तथा किशोरी बलात्कारमा परेको एक सन्चार अध्ययनले देखाएको छ । सञ्चारिका समूह नेपालले विभिन्न १५ राष्ट्रिय दैनिकमा गरेको सन्चार अनुगमनकाक्रममा अधिकांश पीडित १० देखि १५ वर्ष उमेर समूहका रहेको देखिएको छ ।

सल्यानमा एकै घरका चार जनाको हत्या

सल्यानमा एकै घरका चार जनाको हत्या

एकै घरका दुई बालिका सहित चार जनाको हत्या भएको हो । हत्या हुनेमा रानागाउँकी २२ वर्षकी सीता खान, सीताका छोरीहरु साढे दुई वर्षकी पवित्रा तथा डेढ वर्षकी सविताको हत्या भएको हो ।

अवैध भन्दै सुनचाँदी नियन्त्रणमा लिएर अनियमितता गर्ने असई पक्राउ

अवैध भन्दै सुनचाँदी नियन्त्रणमा लिएर अनियमितता गर्ने असई पक्राउ

राजविराज, वैशाख १५ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्रहरीमाथि कार्वाही गरेको छ ।

बन्दुकसहित सिकारी पक्राउ, प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

बन्दुकसहित सिकारी पक्राउ, प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

मोरङ, वैशाख १४ । जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा एक सिकारीलाई पक्राउ गर्ने क्रममा मोरङको पथरी शनिश्चरे–८ स्थित जिरीखिम्ती जङ्गलमा आज बिहान प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

सामाजिक सञ्जालको गलत प्रयोगले आपराधिक घटनाहरु बढे : एआइजी शर्मा

सामाजिक सञ्जालको गलत प्रयोगले आपराधिक घटनाहरु बढे : एआइजी शर्मा

कन्चनपुर, वैशाख १३ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सामाजिक सञ्जालको गलत प्रयोगका कारण आपराधिक घटनाहरु बढ्दै गएको बताएका छन् ।

सुन तस्करीमा संलग्न नेपाली भारतमा पक्राउ

सुन तस्करीमा संलग्न नेपाली भारतमा पक्राउ

काठमाडौं, बैशाख १३ । सुन तस्करीमा संलग्न रहेका आरोपमा भारतमा एक नेपालीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु ३५ किलो सुनसहित पक्राउ परेका हुन् । राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले उत्तरी बंगालमा एक कारबाट सुन बरामद गरेको हो ।

भारुको अवैध कारोबार गर्ने पक्राउ

भारुको अवैध कारोबार गर्ने पक्राउ

सुनसरी, वैशाख १२ । सुनसरीको रामधुनी भासी नगरपालिकाका खेमराज सुवेदीलाई प्रहरीले ३७ लाख भारुसहित पक्राउ गरेको छ ।

पाँच लाखको चिठ्ठा पर्‍यो भनि ठग्ने माओवादीका पूर्वलडाकु पक्राउ

पाँच लाखको चिठ्ठा पर्‍यो भनि ठग्ने माओवादीका पूर्वलडाकु पक्राउ

काठमाडौं, वैशाख १२ । ५ लाख पाउण्डको चिठ्ठा पर्‍यो भनी ठगी गर्ने समूहका एजेन्ट जिल्ला ओखलढुंगा, दियाले गाविस वडा नं १ स्थायी वतन भएका बर्ष ३१ का अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । उनलाई राजधानीको सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.