लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

प्रेम गर्दा निर्घात् कुटपिट, युवा–युवती के भन्छन् ? पाँचजनाविरुद्ध मुद्दा (भिडियोसहित)

प्रेम गर्दा निर्घात् कुटपिट, युवा–युवती के भन्छन् ? पाँचजनाविरुद्ध मुद्दा (भिडियोसहित)

दीपक घिमिरे (इमेज): भैरहवा, साउन ६ । तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै रुपन्देहीमा एक युवती निर्घात् कुटिएकी छन् ।

फेसबुकबाट साथी बनाई ठगी गर्ने पक्राउ

फेसबुकबाट साथी बनाई ठगी गर्ने पक्राउ

काठमाडौं, साउन ६ । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या गरेको आरोपमा तीन पक्राउ, हात बाँधेको नाङ्गो शव भेटियो

बलात्कारपछि हत्या गरेको आरोपमा तीन पक्राउ, हात बाँधेको नाङ्गो शव भेटियो

महोत्तरी, साउन ५ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

अंश विवादमा छोरीहरु र ज्वाई मिलेर बाबुको हत्या, चार पक्राउ

अंश विवादमा छोरीहरु र ज्वाई मिलेर बाबुको हत्या, चार पक्राउ

चितवन, साउन ५ । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

आलुको बोराभित्र लुकाइराखेको ५० थान बन्दुकको गोली, दुईजना पक्राउ (भिडियो)

आलुको बोराभित्र लुकाइराखेको ५० थान बन्दुकको गोली, दुईजना पक्राउ (भिडियो)

अनिल तिवारी (इमेज): वीरगन्ज, साउन ४ । पर्सामा आलुको बोराभित्र लुकाइराखेको बन्दुकको गोलीसहित दुईजना पक्राउ परेका छन् ।

भारतीय प्रहरीद्वारा नेपालबाट एक युवक पक्राउ

भारतीय प्रहरीद्वारा नेपालबाट एक युवक पक्राउ

अनिल तिवारी (इमेज): वीरगन्ज, साउन ४ । भारतीय प्रहरी नेपालबाट एक युवकलार्इ पक्राउ गरि भारतको रक्सौल लगेको छ ।

शिक्षकको मृत्यु रहस्यमय, अनुसन्धानका लागि सिआइवी आउने

शिक्षकको मृत्यु रहस्यमय, अनुसन्धानका लागि सिआइवी आउने

पर्वत, साउन ४ । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ ।

११ वर्षीया बालिका करणीको आरोपमा युवक पक्राउ

११ वर्षीया बालिका करणीको आरोपमा युवक पक्राउ

भोजपुर, साउन ४ । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवक समातिए

११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवक समातिए

भोजपुर, साउन ३ । भोजपुरमा ११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जानी–नजानी नेपाली समाजलाई गाँज्दैछ साइबर अपराधले

जानी–नजानी नेपाली समाजलाई गाँज्दैछ साइबर अपराधले

अच्युत रेग्मी (रासस): काठमाडौं, साउन ३ । गत वैशाखमा कास्की माछापुच्छ्रे गाउँपालिका घर भइ पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुगे । कारण थियो, मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँँच पुर्‍याउने कुरा लेख्नु ।

एक लाख लुटेर तीनजना फरार

एक लाख लुटेर तीनजना फरार

नुवाकोट, साउन २ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कंदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बेत्रावती रसुवाका कर्मचारी सोमबार लुटिएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework