लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

भन्सार छली गरी ल्याइएका सामान बरामद

भन्सार छली गरी ल्याइएका सामान बरामद

कञ्चनपुर, असोज १ । दशैं नजिकिएसँगै सीमा नाकाबाट चोरी निकासी गरी अवैध रुपमा सामान ल्याउने गिरोह सक्रिय हुन थालेका छन् ।

हाकिमलाई कालो मोसो लगाउने ‘विप्लब’का दुई कार्यकर्ता पक्राउ

हाकिमलाई कालो मोसो लगाउने ‘विप्लब’का दुई कार्यकर्ता पक्राउ

नवलपरासी, भदौ ३१ । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमासो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

दश वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

दश वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

इनरुवा, भदौ ३१ । सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ ।

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुईजना पक्राउ

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुईजना पक्राउ

गौशाला, भदौ ३० । तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

जितिया नाँच हेर्न गएको मौका छोपी कांग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी

जितिया नाँच हेर्न गएको मौका छोपी कांग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी

राजविराज, भदौ ३० । सप्तरीको राजविराज–१ बाट नेपाली कांग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ ।

अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा तीनजना पक्राउ

अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा तीनजना पक्राउ

ताप्लेजुङ, भदौ २९ । अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीनजनालाई पक्राउ गरेको छ ।

मापसे गर्ने प्रअ श्रेष्ठ विद्यालयबाटै पक्राउ

मापसे गर्ने प्रअ श्रेष्ठ विद्यालयबाटै पक्राउ

इलाम, भदौ २९ । मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

२० वर्षीया महिलाको हत्या अभियोगमा १७ वर्षीय किशोर पक्राउ

२० वर्षीया महिलाको हत्या अभियोगमा १७ वर्षीय किशोर पक्राउ

चितवन, भदौ २८ । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

११ वर्षदेखि फरार अभियुक्त पक्राउ

११ वर्षदेखि फरार अभियुक्त पक्राउ

चौतारा, भदौ २८ । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भइ ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मंगलबार पक्राउ गरी कारागार चलान गरेको छ ।

रुस लैजाने भनी हंगेरी पुर्‍याई अलपत्र पार्ने भारतीय पक्राउ

रुस लैजाने भनी हंगेरी पुर्‍याई अलपत्र पार्ने भारतीय पक्राउ

काठमाडौं, भदौ २७ । आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

मेलम्ची, भदौ २७ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework