लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

बारामा मात्र ८ सय ५५ घर पूर्णरुपमा क्षति, २ हजार सर्वसाधारण विस्थापित

बारामा मात्र ८ सय ५५ घर पूर्णरुपमा क्षति, २ हजार सर्वसाधारण विस्थापित

बारा, भदौ १ । हालै आएको बाढी र डुवानका कारण बारामा मात्र ८ सय ५५ घर पूर्णरुपमा क्षति भएका छन् ।

सुनसरीको हरिनगराका ३०० बढी परिवारले पाँच दिनपछि पाए राहत

सुनसरीको हरिनगराका ३०० बढी परिवारले पाँच दिनपछि पाए राहत

सुनसरी, साउन ३२ । बाढीका कारण बिचल्लीमा परेका सुनसरीका बाढीपीडितहरुलाई जिल्ला प्रशासन कार्यालयले बुधबार राहत वितरण गरेको छ ।

६ दिनदेखि अवरुद्ध दाउन्ने सडक पूर्णरुपमा खुलाउन अझै दुई/तीन दिन लाग्ने

६ दिनदेखि अवरुद्ध दाउन्ने सडक पूर्णरुपमा खुलाउन अझै दुई/तीन दिन लाग्ने

नवलपरासी, साउन ३२ । ६ दिनदेखि अवरुद्ध रहेको नवलपरासीस्थित दाउन्ने सडकखन्ड पूर्णरुपमा सन्चालनमा आउन अझै दुई/तीन दिन लाग्ने भएको छ ।

लथालिंग तारहरु तह लगाउने कहिले ? (भिडियो रिपोर्ट)

लथालिंग तारहरु तह लगाउने कहिले ? (भिडियो रिपोर्ट)

अक्कल कुँवर/कविर महर्जन/नवीन स्थापित (इमेज): काठमाडौं, साउन ३२ । काठमाडौं उपत्यकालाई कुरुप बनाउने एउटा पक्ष लथालिंग तारहरुको जंगल पनि हो ।

१२ फिट अग्लो भीमसेनको मूर्ति अनावरण

१२ फिट अग्लो भीमसेनको मूर्ति अनावरण

काठमाडौं, साउन ३२ । ललितपुर सुनाकोठीका विनोद डंगोलले १२ फिट अग्लो भीमसेनको मूर्ति तयार पारेका छन् ।

रौतहटमा बाढीले बगाउँदा बालकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

रौतहटमा बाढीले बगाउँदा बालकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

सञ्जय कार्की (इमेज): रौतहट, साउन ३२ । रौतहटमा गुजराखोलाको बाढीले बगाउँदा बुधबार एक बालकको मृत्यु भएको छ ।

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ, साउन ३२ । मोरङको उर्लाबारीसँगै सीमा जोडिएको झापाको दमक नगरपालिका–१० नलबारीमा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीय एक बालकको मृत्यु भएको छ ।

भीरबाट लडेर महिलाको मृत्यु, नदीमा एक युवा बेपत्ता

भीरबाट लडेर महिलाको मृत्यु, नदीमा एक युवा बेपत्ता

नुवाकोट, साउन ३२ । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् ।

ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा, साउन ३२ । चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नम्बरको ट्यांकरले हेटौंडा–नारायणघाट सडकखन्डको स्थानीय नवलपुरमा पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

विमानस्थलको सुरक्षा र अग्नीजन्य दुर्घटना कम गर्न विज्ञहरुको सुझाव

विमानस्थलको सुरक्षा र अग्नीजन्य दुर्घटना कम गर्न विज्ञहरुको सुझाव

काठमाडौं, साउन ३२ । विमानस्थलको सुरक्षा र अग्नीजन्य दुर्घटना कम गर्ने उपाय अबलम्बन गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।

बाढीले भारत पुर्‍याएको गैंडा नेपाल ल्याउने तयारी

बाढीले भारत पुर्‍याएको गैंडा नेपाल ल्याउने तयारी

चितवन, साउन ३२ । बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework