लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

देश

निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक

निर्वाचनका बेला १० दिनसम्म मदिरा बिक्री वितरणमा रोक

कञ्चनपुर, असार ८ । स्थानीय प्रशासनले कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

सुरक्षा परिषदको बैठक निर्वाचनमा केन्द्रित

सुरक्षा परिषदको बैठक निर्वाचनमा केन्द्रित

काठमाडौं, असार ७ । राष्ट्रिय सुरक्षा परिषदको बुधबार बसेको बैठकमा यही असार १४ गते हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ ।

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिबद्धता

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिबद्धता

काठमाडौं, असार ७ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमन्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ ।

भूकम्पको धक्काले इँटा खस्दा धादिङमा एकजनाको मृत्यु

भूकम्पको धक्काले इँटा खस्दा धादिङमा एकजनाको मृत्यु

धादिङ, असार ७ । दक्षिणी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर–५ मा रहेको टाटा इँटाभट्टामा काम गर्ने एक मजदुरको बुधबार भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ ।

‘प्राप्त उपलब्धिलाई सकारात्मकरुपमा लिइ अघि बढ्नुपर्छ’

‘प्राप्त उपलब्धिलाई सकारात्मकरुपमा लिइ अघि बढ्नुपर्छ’

काठमाडौं, असार ७ । विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने तामाङ समुदायका अगुवाहरुले संविधानले ‘ग्यारेन्टी’ गरेका आदिवासी जनजातिका अधिकारलाई सकारात्मकरुपमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।

हनुमानढोका दरबार क्षेत्रको अस्तित्व खतरामा (भिडियो रिपोर्ट)

हनुमानढोका दरबार क्षेत्रको अस्तित्व खतरामा (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज): काठमाडौं, असार ७ । दुई वर्षअघि गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको हनुमानढोका दरबार स्क्वायरको पुनःनिर्माण हुन नसक्दा दरबार क्षेत्रको अस्तित्व नै खतरामा पर्ने देखिएको छ ।

नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्न माग

नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्न माग

काठमाडौं, असार ६ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघले नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि खारेज गर्न सरकारसँग माग गरेको छ ।

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाएपछि सवारी सुचारु

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाएपछि सवारी सुचारु

चितवन, असार ७ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु

वुटवल, असार ७ । रुपन्देहीको सैनामैनामा मंगलबार राति भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवा दौरा सुरुवाल-कोटमै ठाँटिएर योगाभ्यासमा उत्रिंदा... (भिडियो)

प्रधानमन्त्री देउवा दौरा सुरुवाल-कोटमै ठाँटिएर योगाभ्यासमा उत्रिंदा... (भिडियो)

सुसन सर्जन रामदाम/ देवेन्द्र महर्जन(ईमेज): काठमाडौं, असार ७ । असारे झमझम झरी त्यसबीचमा प्रधानमन्त्री शेरवहादुर देउवा दौरा सुरुवाल कोटमै ठाँटिएर योगमा उत्रिएपछि योग समारोहको माहौल नै बेग्लै बन्यो ।

किन बढ्यो योगप्रति मानिसहरुको आकर्षण ?(भिडियो)

किन बढ्यो योगप्रति मानिसहरुको आकर्षण ?(भिडियो)

काठमाडौं, असार ७ । पछिल्लो समय दैनिक खानपानसँगै मानिसहरुको दैनिकीमासमेत परिवर्तन आएको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework