लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

भूकम्प गएको २७ महिना वित्यो तर गोरखाका पीडितको अझै यस्तो हालत(भिडियो)

भूकम्प गएको २७ महिना वित्यो तर गोरखाका पीडितको अझै यस्तो हालत(भिडियो)

गोरखा, साउन १० । शक्तिशाली भूकम्प गएको २७ महिना बितिसकेको छ । तर पुनर्निर्माणले गति लिन नसक्दा बर्षायाममा पनि गोरखामा धेरैजसो प्रभावितहरु अझै अस्थायी टहरामै बस्न विवश छन् ।

नारायणगढ-मुग्लिन सडक विस्तार तिब्र, रातभर बत्ती बालेर काम गरिदैं

नारायणगढ-मुग्लिन सडक विस्तार तिब्र, रातभर बत्ती बालेर काम गरिदैं

चितवन, साउन १० । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारले तिव्रता पाएको छ । रातको समयमा यो सडकखण्डमा सवारी निषेध गरी भित्ता काट्ने कामलाई तिव्रता दिइएको हो ।

सडक अनुगमन गर्न पुगेका मन्त्रीमाथि स्थानीय आक्रोशित (भिडियोसहित)

सडक अनुगमन गर्न पुगेका मन्त्रीमाथि स्थानीय आक्रोशित (भिडियोसहित)

मीरा बस्नेत/राममान डंगोल (इमेज): काठमाडौं, साउन ९ । सडक विस्तारकाक्रममा लामो समयदेखि भताभुंग अवस्थामा रहेको कलंकी–नागढुंगा सडकको अनुगमन गर्न पुगेका सहरी विकासमन्त्री प्रभु साह स्थानीयको निशानामा परेका छन् ।

भरतपुर मतगणना विवाद फेरि ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ साउन १२ गते

भरतपुर मतगणना विवाद फेरि ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ साउन १२ गते

काठमाडौं, साउन ९ । चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ सोमबार पनि नसकिएपछि साउन १२ गते बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

विराटनगरमा यात्रीबस दुर्घटना, एकजनाको मृत्यु, १९ घाइते

विराटनगरमा यात्रीबस दुर्घटना, एकजनाको मृत्यु, १९ घाइते

विराटनगर, साउन ९ । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।

बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको ‘चरम लापरबाही’

बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको ‘चरम लापरबाही’

ध्रुव भट्टराई (इमेज): विराटनगर, साउन ९ । बक्राहा खोला तटबन्ध निर्माणकाक्रममा ठेकेदारले चरम लापरबाही गरेको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय मोरङले जनाएको छ ।

‘उच्च ज्वरोले’ वडासदस्यको मृत्यु

‘उच्च ज्वरोले’ वडासदस्यको मृत्यु

युवराज रोइला (इमेज): खोटाङ, साउन ९ । खोटाङको दिप्रुङ गाउँपालिका–७ का वडासदस्य सग्रीधन राईको उच्च ज्वरोका कारण मृत्यु भएको छ ।

बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

विक्रम सुनार (इमेज): अपडेट: बाग्लुङ, साउन ९ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

बौद्ध विश्वविद्यालयलाई स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्न निर्देशन

बौद्ध विश्वविद्यालयलाई स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्न निर्देशन

काठमाडौं, साउन ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।

मन्दिरमा जल चढाउन आएका दुई भारतीय दर्शनार्थीको मृत्यु

मन्दिरमा जल चढाउन आएका दुई भारतीय दर्शनार्थीको मृत्यु

वीरगन्ज, साउन ९ । श्रावणी मेलाको अवसरमा पर्साको दुधेश्वर महादेवमा जलचढाउन आएका दुई भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

हलेसीमा ‘बोलबम’ मेलाको रौनक(भिडियो)

हलेसीमा ‘बोलबम’ मेलाको रौनक(भिडियो)

खोटाङ, साउन ९ । खोटाङको त्रि–धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा ‘बोलबम’ मेलाको अवसरमा दर्शनार्थीको भिड लागेको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework