लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

पोखरा, माघ २० । पोखरामा पाराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट घाइते भएका छन् ।

राष्ट्रपतिबाट निर्वाचन आयोग र मतदाता नामावली विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट निर्वाचन आयोग र मतदाता नामावली विधेयक प्रमाणीकरण

काठमाडौं, माघ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विहीबार प्रमाणीकरण गरेकी छन् ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगले पीडककै पृष्ठपोषण गरेको आरोप

सत्य निरुपण र बेपत्ता छानबिन आयोगले पीडककै पृष्ठपोषण गरेको आरोप

काठमाडौं, माघ २० । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले गएको दुई वर्षमा द्वन्द्वपीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै पीडित परिवार तथा अधिकारकर्मीहरुले दुःख व्यक्त गरेका छन् ।

वर्तमान शिक्षा प्रणाली नै खोटो : उपराष्ट्रपति

वर्तमान शिक्षा प्रणाली नै खोटो : उपराष्ट्रपति

काठमाडौं, माघ २० । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘वर्तमान शिक्षा प्रणाली नै खोटो’ रहेको भन्दै शिक्षानीतिकै कारण वर्षेनि हजारौं विद्यार्थी उच्चशिक्षाका लागि विदेशिएको तर्क गरेका छन् ।

तनहुँमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते

तनहुँमा विद्यार्थी बोकेको बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते

ओमकार आचार्य (इमेज): तनहुँ, माघ २० । तनहुँको व्यास–८ सिर्दीमा विहीबार बिहान विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन् ।

दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

गौशाला, माघ २० । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् ।

गंगामायालाई बचाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि धर्ना

गंगामायालाई बचाउन माग गर्दै प्रधानमन्त्री निवासअगाडि धर्ना

काठमाडौं, माघ २० । छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राखेर लामो समयदेखि अनशनरत् गोरखाकी गंगामाया अधिकारीको जीवनरक्षाको माग राखेर मानवअधिकारकर्मीले विहीबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् ।

ट्रयाक्टरको ठक्करबाट एक युवकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक युवकको मृत्यु

कञ्चनपुर, माघ २० । ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा आज एक युवकको मृत्यु भएको छ ।

२०६८ सालका भूकम्प पीडितले राहत पाएनन्, दुई दर्जन परिवारको विजोग(भिडियो)

२०६८ सालका भूकम्प पीडितले राहत पाएनन्, दुई दर्जन परिवारको विजोग(भिडियो)

ताप्लेजुङ, माघ २० । २०६८ साल असोज १ गते ताप्लेजुङ र भारतको सिक्किमलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको पाँच वर्ष बितिसकेको छ ।

हेल्प नेपालद्वारा झापा र सप्तरीमा कम्बल वितरण तथा आँखा शिविर

हेल्प नेपालद्वारा झापा र सप्तरीमा कम्बल वितरण तथा आँखा शिविर

दमक, माघ २० । समाज सेवामा विगत १५ वर्षदेखि क्रियाशील संस्था हेल्प नेपाल नेटवर्कले हालै पूर्वका दुई जिल्लामा आफ्नो नियमित कार्यक्रम संचालन गरेको छ ।

भवन निर्माण मापदन्ड अनुगमन गर्न महानगरपालिकाले बनायो कार्यदल

भवन निर्माण मापदन्ड अनुगमन गर्न महानगरपालिकाले बनायो कार्यदल

काठमाडौं, माघ १९ । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा मापदन्डअनुरुप भवन निर्माण भए/नभएको अनुगमन तथा अनियमिततालाई नियन्त्रण गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework