लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

प्रदेश

ताप्लेजुङमा बर्डफ्लुबारे उच्च सतर्कता अपनाइने

ताप्लेजुङमा बर्डफ्लुबारे उच्च सतर्कता अपनाइने

ताप्लेजुङ, चैत १ । विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण देखिन थालेपछि ताप्लेजुङमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।

पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा स्वर्गाश्रम ओझेलमा

पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा स्वर्गाश्रम ओझेलमा

म्याग्दी, चैत १ । पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा म्याग्दीको भकिम्लीस्थित स्वर्गाश्रम ओझेलमा परेको छ ।

स्थानीय तहले आजदेखि औपचारिक रुपमा काम थाल्ने

स्थानीय तहले आजदेखि औपचारिक रुपमा काम थाल्ने

काठमाडौं, चैत १ । नयाँ संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहले आजबाट औपचारिक रुपमा काम थाल्ने भएका छन् ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

इटहरी, चैत १ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजनाको ज्यान गएको छ ।

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता

बैतडी, फागुन ३० । भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

स्थानीय तहको प्रतिवेदन सरकारलाई

स्थानीय तहको प्रतिवेदन सरकारलाई

काठमाडौं, फागुन ३० । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई गाउँपालिका तथा नगरपालिकाको विशेष, संरक्षित र स्वायत्त क्षेत्रसम्बन्धी प्रतिवेदन बुझाएको छ ।

हुम्लामा दुई फिट हिमपात

हुम्लामा दुई फिट हिमपात

हुम्ला, फागुन ३० । हुम्लामा दुई फिट हिमपात भएको छ ।

यातायात सन्चालन गर्न सेना, प्रहरी

यातायात सन्चालन गर्न सेना, प्रहरी

लमजुङ, फागुन ३० । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सन्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ ।

तराईमा धुमधामको होली, जनकपुरमा महामूर्ख सम्मेलन र मटकाफोर गरिएन

तराईमा धुमधामको होली, जनकपुरमा महामूर्ख सम्मेलन र मटकाफोर गरिएन

इमेज जिल्ला ब्यूरो: काठमाडौं, फागुन ३० । मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगर बजारमा सोमबार धुमधामका साथ होली मनाइएको छ ।

स्थानीय तहका लागि ३९० कर्मचारी माग

स्थानीय तहका लागि ३९० कर्मचारी माग

काठमाडौं, फागुन ३० । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचनाअनुसारका स्थानीय तहमा सन्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ ।

स्थानीय तह भएसँगै सेवा प्रभावित, नागरिकता वितरण नै रोकियो

स्थानीय तह भएसँगै सेवा प्रभावित, नागरिकता वितरण नै रोकियो

रविन भट्टराई (इमेज): ताप्लेजुङ, फागुन ३० । सरकारले साविकको स्थानीय तहको संरचनामा फेरबदल गर्दै स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework