लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

‘इँटा उद्योगमा सबैभन्दा बढी बालश्रमिक’

‘इँटा उद्योगमा सबैभन्दा बढी बालश्रमिक’

काठमाडौं, मंसिर २ । बालश्रम अन्त्यका लागि साझा प्रयास आवश्यक भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बंगलादेशका राष्ट्रपतिसँग प्रधानसेनापति क्षत्रीको भेट

बंगलादेशका राष्ट्रपतिसँग प्रधानसेनापति क्षत्रीको भेट

काठमाडौं, मंसिर २ । नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् ।

बागलुङमा १० स्थानीय तह प्रस्ताव, यस्तो छ खाका, पान्डवखानी गाविस आन्दोलित

बागलुङमा १० स्थानीय तह प्रस्ताव, यस्तो छ खाका, पान्डवखानी गाविस आन्दोलित

बागलुङ, मंसिर २ । बागलुङ जिल्लामा १० ओटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र ६ ओटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ ।

‘बालबालिकालाई पारिवारिक वातावरणमा राखेर हुर्काऔं’

‘बालबालिकालाई पारिवारिक वातावरणमा राखेर हुर्काऔं’

काठमाडौं, मंसिर २ । भ्वाईस अफ चिल्ड्रेनले बालबालिकालाई पारिवारिक वातावरणमा राखेर हुर्काउनुपर्नेमा जोड दिएको छ ।

सवारी साधनको चाप बढेपछि रसुवागढी नाकामा टोकन प्रणाली लागु

सवारी साधनको चाप बढेपछि रसुवागढी नाकामा टोकन प्रणाली लागु

रसुवा, मंसिर २ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा आइतबारदेखि यातायात सञ्चालनमा टोकन प्रणाली लागु हुने भएको छ ।

स्थानीय पुनर्संरचनाको माग गर्दै दार्चुलाबासी काठमाडौंमा

स्थानीय पुनर्संरचनाको माग गर्दै दार्चुलाबासी काठमाडौंमा

काठमाडौं, मंसिर २ । दार्चुलाको घुसा खण्डेश्वरी गाविसलाई छुट्टै गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयोगको ध्यानाकर्षण गराउन स्थानीय अगुवाहरु काठमाडौंमा आएका छन् ।

७१ बर्षको उमेरमा नागरिकता लिएपछि फुरुङ्ग

७१ बर्षको उमेरमा नागरिकता लिएपछि फुरुङ्ग

धनकुटा, मंसिर २ । धनकुटामा एक बृद्धाले ७१ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । धनकुटा मुढेवास–४ की सन्चरानी लिम्बुले जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा जिल्ला विकास समिति धनकुटाको संयोजनमा घर नजिकै घुम्ती शिबिर पुगेपछि नागरिकता लिएकी हुन् ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

महोत्तरी, मंसिर १ । महोत्तरीको संग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर

संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् ।

मलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउन खोजिदैछ : महानिरीक्षक अर्याल

मलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउन खोजिदैछ : महानिरीक्षक अर्याल

काठमाडौं, मंसिर १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउने काम भइरहेकाले सचेत हुन आग्रह गरेका छन् ।

सडक पेटीमा बस्दै आएकी चारदिने सुत्केरीको उद्धार

सडक पेटीमा बस्दै आएकी चारदिने सुत्केरीको उद्धार

चितवन, मंसिर १ । चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework