लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

न्यानो कपडा र मिष्ठान भोजन पाएपछि विपन्न व्यक्ति दंग

न्यानो कपडा र मिष्ठान भोजन पाएपछि विपन्न व्यक्ति दंग

प्रकाश मैनाली/ईमेज: सर्लाही, माघ १ । सर्लाहीको हरिवनमा सोमबार दुई सय ६५ जनालाई न्यानो कपडा वितरण गर्नुका साथै भोजन गराइएको छ ।

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

-प्रकाश सिलवाल(रासस) काठमाडौं, माघ १ । कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ ।

नुवाकोटमा गोरु जुधाएर गरियो यस्तो रमाइलो(हेर्नुहोस भिडियो)

नुवाकोटमा गोरु जुधाएर गरियो यस्तो रमाइलो(हेर्नुहोस भिडियो)

नुवाकोट, माघ १ । नुवाकोटमा विभिन्न स्थानमा गोरु जुधाएर रमाइलो गरिएको छ ।

ललितपुरको अग्निशालामा मकर सक्रान्ति मेला सुरु, आगो लैजाने अनौठो चलन

ललितपुरको अग्निशालामा मकर सक्रान्ति मेला सुरु, आगो लैजाने अनौठो चलन

ललितपुर, माघ १ । ललितपुरको थवुस्थित प्राचिन अखण्ड यज्ञकुण्ड अग्निशालामा आजदेखि मकर सक्रान्ति मेला सुरु भएको छ ।

देशभर माघे संक्रान्ति मेलाको रमझम, इलामको माइबेनीमा बेग्लै रौनक

देशभर माघे संक्रान्ति मेलाको रमझम, इलामको माइबेनीमा बेग्लै रौनक

काठमाडौं(जिल्ला ब्यूरो), माघ १ । चितवन, नवलपरासी र तनहुँको संगम तीर्थस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्नेको घुइँचो लागेको छ ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी

काठमाडौं, माघ १ । सरकारले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामा तोक्ने तयारी गरेको छ ।

सिरहामा मात्र चिसोका कारण मर्नेको संख्या १४ पुग्यो

सिरहामा मात्र चिसोका कारण मर्नेको संख्या १४ पुग्यो

सिरहा, माघ १ । पछिल्ला केही दिन यता बढेको अत्याधिक चिसोका कारण सिरहामा थप ३ जनाको मृत्यु भएको छ ।

माघी मेलामा नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर वृद्धको मृत्यु

माघी मेलामा नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर वृद्धको मृत्यु

चितवन, माघ १ । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

ईमेज च्यानल २२ औं वर्षमा प्रवेश, केही महिनाभित्रै एचडी प्रविधिमा जाने प्रतिबद्धता

ईमेज च्यानल २२ औं वर्षमा प्रवेश, केही महिनाभित्रै एचडी प्रविधिमा जाने प्रतिबद्धता

काठमाडौं, माघ १ । ईमेज च्यानलले आजदेखि प्रसारणको २१ वर्ष पूरा गरेको छ ।

मिठो सपना बोकेर गएका नेपाली युवाको विदेशमा बिजोग

मिठो सपना बोकेर गएका नेपाली युवाको विदेशमा बिजोग

-सन्तोष गौतम(रासस): म्याग्दी, माघ १ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन ।

माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

दाङ, माघ १ । दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework