विराटनगर, वैशाख ४ । ३३ किलो सुनकान्डसँग जोडिएको घटनाले प्रदेश नम्बर–१ को प्रदेशसभामा प्रवेश पाएको छ ।
काठमाडौं, वैशाख ४ । नेपाल विद्यार्थी संघले सरकारले आन्दोलन गर्न पाउने जनताको अधिकार खोसेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।
रुपन्देही, वैशाख ४ । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् ।
सञ्जय आचार्य (इमेज): बर्दिया, वैशाख ४ । बर्दियाको मधुवन नगरपालिका वडा–५ स्थित डाडे सामुदायिक वनमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।
दीपक श्रेष्ठ/मिलन भण्डारी/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, वैशाख ४ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी–साधन चलाउनेलाई कारबाही गर्न थालेपछि दुर्घटनामा कमी आएको छ । पछिल्ला दिनमा भने ट्राफिक अभियान केही सुस्ताएको छ ।
-हेमन्त केसी(रासस): जाजरकोट, बैशाख ४ । जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो ।
नवराज छत्कुली/ धादिङ, वैशाख ४ । धादिङको थाक्रे गाउँपालिका–११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
पूर्णप्रसाद मिश्र/ काठमाडौं, वैशाख ४ । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ ।
विराटनगर, वैशाख ४ । चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् ।
विराटनगर, बैशाख ४ । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ ।
भोजपुर, वैशाख ४ । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।