लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

देश

एशियाली अनुसन्धान केन्दको अस्तित्व खतरामा, यस्तो छ हविगत(भिडियो हेर्नुहोस)

एशियाली अनुसन्धान केन्दको अस्तित्व खतरामा, यस्तो छ हविगत(भिडियो हेर्नुहोस)

काठमाडौं, साउन ८ । त्रिभुवन विश्व विद्यालयअन्तर्गत सन्चालित एशियाली अनुसन्धान केन्द्र(सिनास)ले पछिल्लो समय आफनो अस्तित्व गुमाउँदै लगेको छ ।

शर्माको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

शर्माको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, साउन ८ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनको सुनुवाइका लागि आइतबार (आज) मिसिल झिकाउने आदेश जारी गरेको छ ।

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

काठमाडौं, साउन ८ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ ।

आधुनिक प्रविधिसँगै सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

आधुनिक प्रविधिसँगै सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

तेह्रथुम, साउन ८ । सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गर्ने तयारी

तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गर्ने तयारी

दाङ, साउन ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने भएको छ ।

सिनामंगल क्षेत्रको बागमती किनारमा अचेत अवस्थामा युवती फेला

सिनामंगल क्षेत्रको बागमती किनारमा अचेत अवस्थामा युवती फेला

काठमाडौं, साउन ८ । काठमाडौंको सिनामंगलस्थित गुहेश्वरी स्कुल नजिकै बाग्मती खोलामा आज एक युवती अचेत अवस्थामा भेटिएकी छिन् ।

ठेकेदारले बीचमै काम छाडेपछि बक्राहा खोलाबाट आतंकित छन् गाउँले (भिडियो)

ठेकेदारले बीचमै काम छाडेपछि बक्राहा खोलाबाट आतंकित छन् गाउँले (भिडियो)

ध्रुव भट्टराई - विराटनगर, साउन ८ । ठेकेदार कम्पनीले बक्राह नदीको तटबन्धको काम बीचैमा छाडेपछि बक्राह खोला आसपासका आधा दर्जन गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।

कृषि प्राविधिक विद्यालय नमूना बन्दै

कृषि प्राविधिक विद्यालय नमूना बन्दै

म्याग्दी, साउन ८ । म्याग्दीको दुर्गम स्थान विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि नमूना प्राविधिक शिक्षालयको रुपमा चिनिन थालेको छ ।

तीन पसलमा आगलागी, लाखौँ रुपैयाँको क्षति

तीन पसलमा आगलागी, लाखौँ रुपैयाँको क्षति

लमजुङ, साउन ८ । बेँसीशहरका तीन पसलमा गए राति आगलागी भएको छ । बेँसीशहर सात, हाइस्कूल चोकस्थित हेमप्रसाद घिमिरेको घरमा रहेका तीनवटा पसलमा आगलागी भएको हो ।

नारायणगढ–मुग्लिन सडकखन्डमा ठूलो पहिरो

नारायणगढ–मुग्लिन सडकखन्डमा ठूलो पहिरो

चितवन, साउन ७ । नारायणगढ–मुग्लिन सडकखन्डको कालीखोला र चेपाङडाँडाको बीचमा शनिबार अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

विराटनगरको मकालु गार्मेट उद्योगमा भीषण आगोलागी (भिडियो)

विराटनगरको मकालु गार्मेट उद्योगमा भीषण आगोलागी (भिडियो)

ध्रुव भट्टराई (इमेज): विराटनगर, साउन ७ । विराटनगरको मकालु गार्मेट उद्योगमा शनिबार भीषण आगोलागी भएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework