लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

मेयर शाक्यद्वारा महानगरमा ढल व्यवस्थापन र हरियाली निर्माण गर्न निर्देशन

मेयर शाक्यद्वारा महानगरमा ढल व्यवस्थापन र हरियाली निर्माण गर्न निर्देशन

काठमाडौं, कात्तिक २६ । काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापन तत्काल हटाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

टिकौलीमा बस र ट्यांकर ठोकिँदा १५ जना घाइते

टिकौलीमा बस र ट्यांकर ठोकिँदा १५ जना घाइते

चितवन, कात्तिक २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् ।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, कात्तिक २६ । ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आइतबार बिहान मृत्यु भएको छ ।

विद्यालय जाँदा ‘स्कुल ड्रेस’ होइन परम्परागत पोशाक लगाउँछन विद्यार्थी

विद्यालय जाँदा ‘स्कुल ड्रेस’ होइन परम्परागत पोशाक लगाउँछन विद्यार्थी

काठमाडौं, कात्तिक २६ । काठमाडौंको बागबजारस्थित काम्यक स्कुलले नयाँ पुस्तालाई आफ्नो परम्परा र भेषभूषाप्रति जागरुक बनाउने अभियान थालेको छ ।

नारायणगढ-मुग्लिन सडकमा सोमबारदेखि काममा तिव्रता

नारायणगढ-मुग्लिन सडकमा सोमबारदेखि काममा तिव्रता

चितवन, कात्तिक २६ । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि गाडी रोकेर भित्तो काट्न थालने भनिएपनि उच्च सवारी चापका कारण भोलिदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।

कैलालीमा चार वटा दुर्घटनामा परी ६ जनाको मृत्यु, २४ घाइते

कैलालीमा चार वटा दुर्घटनामा परी ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

भीमदत्तनगर, कात्तिक २६ । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

विधिको शासनबिना विकास र परिवर्तन असम्भव : प्रधानन्यायाधीश

विधिको शासनबिना विकास र परिवर्तन असम्भव : प्रधानन्यायाधीश

विवेक खड्का (इमेज): दाङ, कात्तिक २५ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पछिल्ला दिनमा न्यायालयमा सुधार हँुदै गएको भन्दै अझै सुधार्नुपर्ने विषय निकै रहेको बताएका छन् ।

मुलुकको समृद्धि एवं शान्तिका लागि श्रीमद्भागवत कथा वाचन

मुलुकको समृद्धि एवं शान्तिका लागि श्रीमद्भागवत कथा वाचन

काठमाडौं, कात्तिक २५ । मुलुकको समृद्धि एवं शान्ति स्थापनाको कामना गर्दै शनिबारबाट राजधानीको सामाखुशीस्थित इच्छेश्वर महादेव मन्दिर परिसरमा श्रीमद्भागवत कथाको प्रारम्भ गरिएको छ ।

सफाइ महाअभियान: उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

सफाइ महाअभियान: उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं, कात्तिक २५ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

डिल्लीराज पन्त (इमेज): कन्चनपुर, कात्तिक २५ । कन्चनपुरको बेलौरी नगरपालिकामा ट्याक्टरको ठक्करबाट शनिबार एकजनाको मृत्यु भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework