लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

देश

 राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, चैत ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गरेकी छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्चार प्रणाली आधुनिकीकरण गर्ने विषयमा छलफल

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्चार प्रणाली आधुनिकीकरण गर्ने विषयमा छलफल

काठमाडौं, चैत ११ । चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान र गृहमन्त्री विमलेन्द्र निधिबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं, चैत ११ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

म्यादी प्रहरीको भर्ना खुल्यो

म्यादी प्रहरीको भर्ना खुल्यो

काठमाडौं, चैत ११। नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यकपर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौं, चैत ११ । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार भेटवार्ता भएको छ ।

अंग्रेजी माध्यमको पठनपाठनका लागि अक्षयकोष (भिडियो)

अंग्रेजी माध्यमको पठनपाठनका लागि अक्षयकोष (भिडियो)

प्रकाश धौलाकोटी - तेह्रथुम, चैत ११ । अंग्रेजी माध्यमको पठन पाठनतर्फ विद्यार्थी र अभिभावकको आकर्षण बढेपछि तेह्रथुमको एक विद्यालयले लाखौँ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

युवा सहभागिताको अभावमा लामा जातिको परम्परागत पर्व संकटमा

युवा सहभागिताको अभावमा लामा जातिको परम्परागत पर्व संकटमा

हुम्ला, चैत ११ । हुम्लाका लामा जातिको परम्परागत माने पर्व संकटमा परेको छ । युवा सहभागिता कम हुन थालेसँगै पर्व नै संकटमा परेको हो ।

वीर अस्पताल परिसरमा मानवअधिकारकर्मीको धर्ना

वीर अस्पताल परिसरमा मानवअधिकारकर्मीको धर्ना

काठमाडौं, चैत ११ । द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै मानव अधिकाकर्मीहरुले शुक्रबार काठमाडौंको वीर अस्पताल परिसरमा धर्ना दिएका छन् ।

काभ्रेबाट स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

काभ्रेबाट स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

अपडेटः प्यूठान, चैत ११ । प्युठानको स्वर्गद्वारीमा शुक्रबार भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते सांसद दुलारी देवीको निधन, एमाले मूख्यालयमा श्रद्धाञ्जलिका लागि शव राखिने

दुर्घटनामा घाइते सांसद दुलारी देवीको निधन, एमाले मूख्यालयमा श्रद्धाञ्जलिका लागि शव राखिने

काठमाडौं, चैत ११ । नेकपा एमालेकी सांसद दुलारी देवीको गएराति निधन भएको छ ।

गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

नवलपरासी, चैत ११ । नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.