लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

आमरण अनशनमा बसेकी गंगामायाले न्याय दिवसका अवसरमा मागिन् न्याय

आमरण अनशनमा बसेकी गंगामायाले न्याय दिवसका अवसरमा मागिन् न्याय

काठमाडौं, साउन २ । गोरखा फुजेलकी गंगामाया आधिकारीले आफ्नो छोराका हत्यारालाई कारबाही गर्न सरकार र न्यायालयसँग माग गरेकी छन् ।

कालोपत्रे गरिएको एक महिनामै भत्कियो सडक, झरी मै टाल्न थालियो

कालोपत्रे गरिएको एक महिनामै भत्कियो सडक, झरी मै टाल्न थालियो

काठमाडौं, साउन २ । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ ।

महाकाली नदी फेरि उर्लियो, दार्चुलाबासी त्रासमा (भिडियो)

महाकाली नदी फेरि उर्लियो, दार्चुलाबासी त्रासमा (भिडियो)

दार्चुला, साउन २ । महाकाली नदीमा पानीको सतह बढेपछि दार्चुलाबासी त्रसित बनेका छन् ।

पहिरोले घेरिएर २१ जना अलपत्र, उद्धारमा कठिनाइ

पहिरोले घेरिएर २१ जना अलपत्र, उद्धारमा कठिनाइ

ताप्लेजुङ, साउन २ । लगातारको बर्षासँगै खसेको पहिरोले ताप्लेजुङको तापेथोक गाउँ विकास समिति वडा नम्बर–८, सोत्लीमा ६ परिवारका २१ जना अलपत्र परेका छन् ।

गुडिरहेको ट्रकबाट खसेर दुई बालक घाइते

गुडिरहेको ट्रकबाट खसेर दुई बालक घाइते

तेह्रथुम, साउन २ । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा गुडिरहेको ट्रकबाट खसेर दुई बालक घाईते भएका छन् ।

पाँचथर जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

पाँचथर जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

फिदिम, साउन २ । जिल्ला अदालत पाँचथरले यस वर्ष ४२४ वटा मुद्दा फर्छ्यौट गरेको छ । यस आर्थिक वर्षभित्र ३६४ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी अर्थात् ४२४ मुद्दा फर्छ्यौट गरेको हो ।

यस्तो छ नयाँ सरकार गठन गर्ने सजिलो बाटो(भिडियो हेर्नुहोस)

यस्तो छ नयाँ सरकार गठन गर्ने सजिलो बाटो(भिडियो हेर्नुहोस)

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नयाँ सरकार कसरी बन्छ भन्ने बहस सुरु भएको छ ।

‘दासप्रथा’को अवशेष कमैया प्रथाको अन्त्य कहिले हुन्छ ?(भिडियो हेर्नुहोस)

‘दासप्रथा’को अवशेष कमैया प्रथाको अन्त्य कहिले हुन्छ ?(भिडियो हेर्नुहोस)

बर्दिया, साउन २ । नेपालमा दासप्रथाको अवशेषका रुपमा रहेको कमैया प्रथा अन्त्य भएपनि पूर्ण रुपमा पुनस्र्थापित हुन नसकेका मुक्त कमैयाहरु जीवन यापनको सवालमा भौतारिने गरेका छन् ।

मधेसी–पहाडीको एकता: चाडपर्व मनाउन धर्म र समुदायले छेक्नै छाड्यो

मधेसी–पहाडीको एकता: चाडपर्व मनाउन धर्म र समुदायले छेक्नै छाड्यो

बर्दिवास, साउन २ । महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा विभिन्न समुदायले मनाउने धार्मिक र सांस्कृतिक पर्व अब साझा बनेका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीमै मधेसी र पहाडी मूलका बासिन्दाले मनाउँदै आएका चाडपर्व सबैले मनाउन थालेपछि धार्मिक र ठाउँ विशेषका सांस्कृतिक पर्व साझा बन्दै गएका हुन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework