लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश

मनकामना मन्दिरमा लुटः यसरी ‘ठगिन्छन’ र ‘लुटिन्छन’ भक्तजन

मनकामना मन्दिरमा लुटः यसरी ‘ठगिन्छन’ र ‘लुटिन्छन’ भक्तजन

पूर्णप्रसाद मिश्र(रासस): गोरखा, बैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ ।

चितवन राष्ट्रिय निकुन्जका कर्मचारीहरुलाई माछा खान प्रतिवन्ध

चितवन राष्ट्रिय निकुन्जका कर्मचारीहरुलाई माछा खान प्रतिवन्ध

राजु चौधरी/ईमेज: चितवन, वैशाख २ । चितवन राष्ट्रिय निकुञ्जले कर्मचारीहरुलाई माछा खान प्रतिवन्ध लगाएको छ ।

बिपी राजमार्गको दायाँबायाँ १५-१५ मिटर कायम हुने

बिपी राजमार्गको दायाँबायाँ १५-१५ मिटर कायम हुने

सिन्धुली, वैशाख २ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ ।

नयाँ वर्षमा घुम्न आएका दुईजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

नयाँ वर्षमा घुम्न आएका दुईजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

दोलखा, वैशाख २ । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गएराति घटनास्थलमै मृत्यु भएको छ ।

Lightning strike damages transformer disrupting power supply to Sindhuli villages

Lightning strike damages transformer disrupting power supply to Sindhuli villages

Sindhuli, April 15 (RSS): A lightning strike on a transformer has disrupted power supply to various villages in the district for the past three days, forcing the locals to live in dark.

भक्तपुरमा प्रसिद्ध सिन्दुरे जात्रा मनाइयो

भक्तपुरमा प्रसिद्ध सिन्दुरे जात्रा मनाइयो

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुर थिमी नगरमा बिस्केट जात्राको अवसरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दूरे जात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ ।

म्याग्दीको अन्धगल्छी संकटमा, विश्वकै ठूलो गल्छीको संरक्षणमा जोड

म्याग्दीको अन्धगल्छी संकटमा, विश्वकै ठूलो गल्छीको संरक्षणमा जोड

म्याग्दी, वैशाख २ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ को नामले चर्चित छ । संसारभरी नै चासो राखिने र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ । आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द

चितवन, वैशाख २ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक दिउँसो ६ घण्टा बन्द गरिने भएको छ ।

मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

बर्दिवास, वैशाख २ । बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आज जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ ।

इलाममा बम विस्फोट, गाउँपालिकाको भवनमा क्षति

इलाममा बम विस्फोट, गाउँपालिकाको भवनमा क्षति

इलाम, वैशाख २ । इलामको चुलाचुली गाउँपालिकामा प्रेसर कुकर बम विस्फोट भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework