लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अर्थ

आन्तरिक राजस्व विभागको राजस्व संकलन २२ प्रतिशतले वृद्धि

आन्तरिक राजस्व विभागको राजस्व संकलन २२ प्रतिशतले वृद्धि

काठमाडौं, असोज ९ । आन्तरिक राजस्व विभागको राजस्व संकलन २२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

हेफर इन्टरनेसनल नेपाल २१औं वर्षमा

हेफर इन्टरनेसनल नेपाल २१औं वर्षमा

काठमाडौं, असोज ९ । हेफर इन्टरनेसनल नेपाल २१औं वर्षमा प्रवेश गरेको छ ।

सोमबार सुनको भाउमा सामान्य कमी

सोमबार सुनको भाउमा सामान्य कमी

काठमाडौं, असोज ९ । सोमबार सुनको भाउमा सामान्य कमी आयो ।

नेप्सेमा सुधार, कारोबार न्यून

नेप्सेमा सुधार, कारोबार न्यून

काठमाडौं, असोज ९ । पछिल्ला दिन ओरालो लाग्दै रहेको सेयर बजारमा सोमबार सुधार आयो । नेप्सेमा सुधार आएपनि कारोबार भने न्यून रह्यो ।

एनसेलले भाडा नतिरेपछि जग्गाधनीद्वारा मोबाइल नेटवर्क अवरुद्ध

एनसेलले भाडा नतिरेपछि जग्गाधनीद्वारा मोबाइल नेटवर्क अवरुद्ध

बिराज रोस्यारा (इमेज): कैलाली, असोज ९ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले टावर राखेबापतको भाडा नतिरेपछि कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा जग्गाधनीले मोबाइल नेटवर्क अवरुद्ध पारेका छन् ।

बूढीगन्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिनेसहित सबै प्रक्रिया खारेज गर्न निर्देशन

बूढीगन्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिनेसहित सबै प्रक्रिया खारेज गर्न निर्देशन

काठमाडौं, असोज ९ । व्यवस्थापिका–संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहित सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

रातो माटो बिक्री गरेर दशैं खर्च

रातो माटो बिक्री गरेर दशैं खर्च

पाँचथर, असोज ९ । पाँचथर फिदिम–४ चारखम्बेका स्थानीयले रातो माटो बिक्री गरेर दशैं खर्च जुटाएका छन् ।

३८ औं विश्व पर्यटन दिवसमा प्रभातफेरी

३८ औं विश्व पर्यटन दिवसमा प्रभातफेरी

काठमाडौं, असोज ९ । ३८ औं विश्व पर्यटन दिवस देशभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, असोज ९ । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।

मेलमिलापबारे सर्वोच्च अदालत र उद्योग वाणिज्य महासंघबीच छलफल

मेलमिलापबारे सर्वोच्च अदालत र उद्योग वाणिज्य महासंघबीच छलफल

काठमाडौं, असोज ८ । उद्योग व्यवसायसँग सम्बन्धित विवाद मेलमिलापको माध्यमबाट समाधान खोज्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा सांस्कृतिक साँझ

पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा सांस्कृतिक साँझ

तनहुँ, असोज ८ । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा सांस्कृतिक महोत्सव गरिएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रोटर्‍याक्ट क्लब अफ दमौली र बन्दीपुर उनेस्कोको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम गरिएको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework