लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

जापानमा यसरी हुँदैछ नवौं नेपाल महोत्सव

जापानमा यसरी हुँदैछ नवौं नेपाल महोत्सव

टोकियो (जापान), साउन १३ । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली संघ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौं नेपाल महोत्सवको तयारी पूरा भएकोे छ ।

केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा

केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा

रसुवा, साउन १३ । रसुवाको केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा दिनेबारे सरकारले अध्ययन सुरु गरेको छ ।

साझा यातायातका अत्याधुनिक बस ल्याउने प्रक्रिया अन्तिम चरणमा

साझा यातायातका अत्याधुनिक बस ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, साउन १२ । साझा यातायातले थप ल्याउन लागेका ३० वटा बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

साउनदेखि पाउने भए कर्मचारीले नयाँ तलब, कसको तलब कति ?(सूचीसहित)

साउनदेखि पाउने भए कर्मचारीले नयाँ तलब, कसको तलब कति ?(सूचीसहित)

काठमाडौं, साउन १३ । केपी शर्मा ओली नेतृत्वको नौं महिने सरकारले ताली र गाली उत्तिनै पाइरहेको छ । प्रधानमन्त्री ओलीका कतिपय महत्वकांक्षी योजनाहरुले देश विदेशबाट प्रशस्तै प्रसंशा पायो ।

अर्बपति क्लवमा थप १० वटा बैंक

अर्बपति क्लवमा थप १० वटा बैंक

काठमाडौं, साउन १३ । गत आर्थिक वर्षको नाफाका आधारमा अर्बपति क्लवमा यसपटक थप १० वटा बैंक थपिने भएका छन् ।

चन्दा मागेर कर असुल्दै सरकार

चन्दा मागेर कर असुल्दै सरकार

काठमाडौं, साउन १३ । भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ ।

शेयरबजार बढ्नुले जोखिम पनि बढ्छ : डा. रेवतबहादुर कार्की

शेयरबजार बढ्नुले जोखिम पनि बढ्छ : डा. रेवतबहादुर कार्की

काठमाडौं, साउन १२ । नेपाल धितोपत्र बोर्डले शेयरबजारमा आएको उच्चबृद्धिमा जोखिम पनि उत्तिकै रहेको भन्दै लगानीकर्तालाई पुनः सचेत बन्न आग्रह गरेको छ । बोर्डले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा. रेवतबहादुर कार्कीले शेयरबजारमा जोखिम निम्त्याउनसक्ने भन्दै सचेत बन्न आग्रह गरे ।

‘उपभोक्तालाई भ्रमित पार्ने गरी सूचना दिनेलाई कारबाही गर्नुपर्छ’

‘उपभोक्तालाई भ्रमित पार्ने गरी सूचना दिनेलाई कारबाही गर्नुपर्छ’

काठमाडौं, साउन १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उपभोक्ता अधिकारका लागि सबै सरोकारवाला निकायबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

शेयरबजारमा दोहोरो अंकको सुधार जारी, सवा २ अर्ब बढीको कारोबार

शेयरबजारमा दोहोरो अंकको सुधार जारी, सवा २ अर्ब बढीको कारोबार

काठमाडौं, साउन १२ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । यसदिन पनि सवा २ अर्ब बढीको कारोबार भयो ।

१० अर्बको रिपो जारी गरेकोमा २८ अर्ब बोल पर्‍यो

१० अर्बको रिपो जारी गरेकोमा २८ अर्ब बोल पर्‍यो

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेकोमा झन्डै तीन गुणा बढी बोल परेको छ ।

तीन सय घरमा एक सातादेखि विद्युत् आपूर्ति बन्द

तीन सय घरमा एक सातादेखि विद्युत् आपूर्ति बन्द

तेह्रथुम, साउन १२ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक सातादेखि विद्युत् अवरुद्ध भएको छ । लालीगुराँस नगरपालिकाका विभिन्न वडाका तीन सय घरमा विद्युत् आपूर्ति बन्द रहेको हो ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.