लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

धरहरा पुनःनिर्माण कोषमा रु एक करोड हस्तान्तरण

धरहरा पुनःनिर्माण कोषमा रु एक करोड हस्तान्तरण

काठमाडौं, असार २८ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज रु एक करोड हस्तान्तरण गरेको छ ।

तीनकुनेमा एक अर्ब २३ करोडको लागतमा बन्दैछ पार्क

तीनकुनेमा एक अर्ब २३ करोडको लागतमा बन्दैछ पार्क

काठमाडौं, असार २७ । काठमाडौंको तीनकुनेमा निर्माण गर्न लागिएको अत्याधुनिक र सुविधासम्पन्न पार्क निर्माणका लागि रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदन सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा निर्माणका लागि अनुमानित लागत मूल्यसहित प्रारम्भिक ढाँचा सार्वजनिक गरेको हो ।

पोखरा–दिल्ली नेपाल–भारतमैत्री सीधा बससेवा सुरु

पोखरा–दिल्ली नेपाल–भारतमैत्री सीधा बससेवा सुरु

पोखरा, असार २७ । नेपाल–भारतमैत्री बससेवाअन्तर्गत् सोमबारदेखि पोखरा–नयाँदिल्ली सीधा बससेवा सन्चालनमा आएको छ । यसले दुई देशबीच चिसिँदै आएको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

रासनकार्ड लागू गर्न मन्त्रालयद्धारा समिति गठन

रासनकार्ड लागू गर्न मन्त्रालयद्धारा समिति गठन

काठमाडौं, असार २७ ।आपूर्ति मन्त्रालयले रासनकार्ड लागू गर्ने विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति बनाएको छ । आपूर्तिमन्त्रीस्तरीय निर्णयबाट तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

नेप्से २० अंकले झर्‍यो

नेप्से २० अंकले झर्‍यो

काठमाडौं, असार २७ । अघिल्लो दिन ७ अंकले बढेको शेयरबजार परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आयो । यसदिन नेप्से २० अंकले घटेर १७ सय २ बिन्दूमा आइपुग्यो ।

इ–रिक्सा चालकहरु उत्रिए सडकमा

इ–रिक्सा चालकहरु उत्रिए सडकमा

बुटवल, असार २७ । रुपन्देहीमा सन्चालन हुँदै आएका इ–रिक्साहरुको व्यवस्थापन गर्न माग गर्दै इ–रिक्साका चालकहरुले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् । उनीहरुले यातायात व्यवस्था कार्यालय र पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालयमा धर्नासमेत दिएका थिए ।

नेपाल–भारतले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने

नेपाल–भारतले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने

काठमाडौं, असार २७ । नेपाल र भारतले संयुक्त रुपमा नयाँ बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएका छन् । अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनकारुपमा अगाडि बढाउन सहमति भएको हो ।

चारवटा नगरपालिकालाई नमूना शहर बनाउन १० अर्ब रुपैयाँ लगानी

चारवटा नगरपालिकालाई नमूना शहर बनाउन १० अर्ब रुपैयाँ लगानी

कैलाली, असार २७ । कैलाली र कञ्चनपुरका चार वटा नगरपालिकालाई नमूना शहरी क्षेत्रको रुपमा विकास गर्न एशियाली विकास बैक, एडीबीले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

राजधानीका औषधिपसलमा अनुगमन, अनुगमन थालेपछि बन्द गरिएका पसलमा शिलबन्दी

राजधानीका औषधिपसलमा अनुगमन, अनुगमन थालेपछि बन्द गरिएका पसलमा शिलबन्दी

काठमाडौं, असार २६ । आइतबार पनि राजधानीमा आपूर्ति विभागको अनुगमन जारी रह्यो ।

सुनको मूल्य पुनः उकालो लाग्यो, प्रतितोला ५९ हजार रुपैयाँ

सुनको मूल्य पुनः उकालो लाग्यो, प्रतितोला ५९ हजार रुपैयाँ

काठमाडौं, असार २६ । आइतबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो लागेर ५९ हजार रुपैयाँ पुग्यो ।

आइतबार शेयर बजारमा सामान्य सुधार

आइतबार शेयर बजारमा सामान्य सुधार

काठमाडौं, असार २६ । आइतबार शेयर बजारमा सामान्य सुधार आयो । बजार परिसूचक नेप्से झण्डै ७ अंक बराबरले सुधारिएर १७२२ मा पुग्यो ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.