लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

खोटाङमा पाँच दिनदेखि विद्युत् अवरुद्ध, पत्रिका, रेडियोहरु बन्द

खोटाङमा पाँच दिनदेखि विद्युत् अवरुद्ध, पत्रिका, रेडियोहरु बन्द

युवराज रोइला (इमेज): खोटाङ, साउन ३१ । दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनको पोल बाढीले बगाउँदा विहीबार साँझदेखि खोटाङ अन्धकामय बनेको छ ।

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

शरच्चन्द्र भण्डारी (रासस): काठमाडौं, साउन ३१ । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् ।

चीनको आर्थिक र प्राविधिक सहयोगमा नौतले दरबार पुनःनिर्माण शुभारम्भ

चीनको आर्थिक र प्राविधिक सहयोगमा नौतले दरबार पुनःनिर्माण शुभारम्भ

काठमाडौं, साउन ३१ । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ ।

चीनद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग घोषणा

चीनद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग घोषणा

काठमाडौं, साउन ३१ । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।

सौराहामा बाढीमा फसेका सबै पर्यटकलाई सुरक्षित स्थानमा सारियो

सौराहामा बाढीमा फसेका सबै पर्यटकलाई सुरक्षित स्थानमा सारियो

चितवन, साउन ३० । चितवनको पर्यटकीय नगरी सौराहामा आएको बाढीमा फसेका सबै पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ ।

परिसंघले ५० लाखको राहत सामग्री उपलब्ध गराउने

परिसंघले ५० लाखको राहत सामग्री उपलब्ध गराउने

काठमाडौं, साउन ३० । निजी क्षेत्रबाट बाढी–पहिरो प्रभावितहरुलाई सहयोग घोषणा गर्नेक्रम जारी छ ।

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, साउन ३० । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आयो ।

सुर्खेत र दैलेखमा विद्युत् सेवा अवरुद्ध, 'मर्मत टोली अलपत्र'

सुर्खेत र दैलेखमा विद्युत् सेवा अवरुद्ध, 'मर्मत टोली अलपत्र'

सुर्खेत, साउन २९ । सुर्खेत र दैलेखको विद्युत सेवा गए रातिदेखि अवरुद्ध भएको छ ।

पूर्वी तथा मध्य नेपालमा विद्युत अवरुद्ध

पूर्वी तथा मध्य नेपालमा विद्युत अवरुद्ध

काठमाडौं, साउन २९ । विगत २/३ दिन देखिको पूर्व तथा मध्य नेपालमा भइरहेको अविरल बर्षाको कारण नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति भएकोले विद्युत वितरणमा समस्या आएको छ ।

बाढी प्रभावितहरूलाई सहयोग गर्न महासंघको अपिल

बाढी प्रभावितहरूलाई सहयोग गर्न महासंघको अपिल

काठमाडौं, साउन २९ । केही दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा परेका जनताको तत्काल सहयोगार्थ महासंघले आफ्ना सदस्य एवं अन्य संघ संस्थाहरूको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिव १ करोड रुपैयाँ बराबरको राहत सहयोगको घोषणा गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework