लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

तनहुँको चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्र बनाइने

तनहुँको चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्र बनाइने

उपेन्द्र खनाल (इमेज): तनहुँ, जेठ २९ । तनहुँको भानु नगरपालिकास्थित चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्र बनाइने भएको छ ।

इपीएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

इपीएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, जेठ २९ । रोजगार अनुमति प्रणाली (इपीएस) आठौं कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई ग्रामीण भेगमा पहुँच विस्तार गरौं : गर्भनर

बैंक तथा वित्तीय संस्थालाई ग्रामीण भेगमा पहुँच विस्तार गरौं : गर्भनर

काठमाडौं, जेठ २८ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई ग्रामीण भेगमा पहुँच विस्तार गरी लाभ उठाउन आग्रह गरेका छन् ।

शेयर बजारमा गिरावट आउने क्रम रोकिएन

शेयर बजारमा गिरावट आउने क्रम रोकिएन

काठमाडौं, जेठ २८ । शेयर बजारमा गिरावट आउने क्रम आइतबार पनि रोकिएन ।

निर्वाचित जनप्रतिनिधिलाई खर्च गर्न कडाइ, मन्त्रालयले दियो कडा निर्देशन

निर्वाचित जनप्रतिनिधिलाई खर्च गर्न कडाइ, मन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं, जेठ २८ । अर्थमन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अनुदानको रकम जथाभावी खर्च नगर्न आग्रह गरेको छ ।

जिरीमा केबुलकार र नगरबस संचालन गरिने

जिरीमा केबुलकार र नगरबस संचालन गरिने

दोलखा, जेठ २७ । दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।

अलैंची खेतीमा किसानको आकर्षण

अलैंची खेतीमा किसानको आकर्षण

तेह्रथुम, जेठ २८ । तेह्रथुमको ग्रामीण क्षेत्रका बासिन्दा पछिल्लो समय अलैंची खेतीतर्फ आकर्षित भएका छन् ।

सौर्य बत्ती जडानपछि दिक्तेल झलमल

सौर्य बत्ती जडानपछि दिक्तेल झलमल

खोटाङ, जेठ २८ । खोटाङको दिक्तेल नगरपालिकाभित्र २५ स्थानमा सौर्य बत्ती जडान गरिएपछि नगर क्षेत्र झलमल भएको छ ।

कोरिया भाषा परीक्षामा ७५ हजार सहभागी, १० हजार पास हुने

कोरिया भाषा परीक्षामा ७५ हजार सहभागी, १० हजार पास हुने

काठमाडौं, जेठ २७ । रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा शनिबारदेखि सुरु भएको छ ।

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार पनि सुधारियो

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार पनि सुधारियो

काठमाडौं, जेठ २७ । यस साता शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आयो ।

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

म्याग्दी, जेठ २७ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गरिमा विकास बैंकको वित्तीय साक्षारता कार्यक्रम सम्पन्न भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework