लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

नेपाल–चीन हवाई भाडा घटाउन माग

नेपाल–चीन हवाई भाडा घटाउन माग

काठमाडौं, वैशाख ६ । नेपाल र चीनबीच पर्यटक आवागमन बढाउन हवाई भाडा घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राजस्व संकलन ३२ प्रतिशतले वृद्धि

राजस्व संकलन ३२ प्रतिशतले वृद्धि

काठमाडौं, वैशाख ६ । आर्थिक वर्ष २०७३/०७४ चैत मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

सेयर बजारमा बुधबार उच्च वृद्धि

सेयर बजारमा बुधबार उच्च वृद्धि

काठमाडौं, वैशाख ६ । पछिल्ला दिन ओरालो लाग्दै आएको सेयर बजारमा बुधबार उच्च वृद्धि आयो ।

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, वैशाख ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।

बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किए

बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किए

धादिङ, बैशाख ६ । जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् ।

आर्थिकनीति तर्जुमा गर्न सुझाव संकलन गर्दै अर्थ मन्त्रालय

आर्थिकनीति तर्जुमा गर्न सुझाव संकलन गर्दै अर्थ मन्त्रालय

काठमाडौं, वैशाख ५ । अर्थ मन्त्रालयले देशको आर्थिकनीति तर्जुमाको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ ।

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अघि बढाउन उद्योगमन्त्रीको निर्देशन

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अघि बढाउन उद्योगमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख ५ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडि बढाउन उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सेयर बजारमा उच्च गिरावट जारी

सेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, वैशाख ५ । मंगलबार पनि सेयर बजारमा उच्च गिरावट जारी रह्यो । कारोबार भने उच्च नै रह्यो ।

कपास उद्योगमा आगोलागी, साढे २३ लाखको क्षति

कपास उद्योगमा आगोलागी, साढे २३ लाखको क्षति

युवराज रोइला (इमेज): खोटाङ, वैशाख ५ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको कपास उद्योगमा आगोलागी भएको छ ।

‘ऊर्जा, व्यापारका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक’

‘ऊर्जा, व्यापारका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक’

काठमाडौं, वैशाख ५ । दक्षिण एसियाका चार राष्ट्रका विभिन्न क्षेत्रका विज्ञहरुले ऊर्जा र मौसम परिवर्तनको मुद्दालाई सम्बोधन गर्दा आपसी सहकार्य आवश्यक भएकोमा जोड दिएका छन् ।

थारु होमस्टे संचालन गर्ने महिला अङ्ग्रेजीमा फरर

थारु होमस्टे संचालन गर्ने महिला अङ्ग्रेजीमा फरर

नवलपरासी, वैशाख ५। नवलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework