लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

जनकपुरमा यसरी विस्तार हुँदैछ रेल सेवा, भारतले जुटायो दुई अर्ब रुपैंयाँ(भिडियो)

जनकपुरमा यसरी विस्तार हुँदैछ रेल सेवा, भारतले जुटायो दुई अर्ब रुपैंयाँ(भिडियो)

जनकपुर, बैशाख ८ । जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्र गति भइरहेको छ ।

लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह

लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं, वैशाख ७ । उद्योग मन्त्रालयले पछिल्ला समयमा नीतिगत सुधारसहित लगानीको वातावरण बनाएको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेको छ ।

१३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु

१३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु

काठमाडौं, वैशाख ७ । १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी राजधानीस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।

नेप्सेमा साढे ३ अंकको गिरावट

नेप्सेमा साढे ३ अंकको गिरावट

काठमाडौं, वैशाख ७ । साताको अन्तिम दिन विहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आयो ।

सेतीनदी किनारमा ‘जिल्लाकै’ नमुना कृषिफार्म, युवाहरुका लागि प्रेरणाको स्रोत

सेतीनदी किनारमा ‘जिल्लाकै’ नमुना कृषिफार्म, युवाहरुका लागि प्रेरणाको स्रोत

प्रदीप पौडेल (इमेज): पोखरा, वैशाख ७ । पोखराको पोखरा-लेखनाथ महानगरपालिकाका एक कृषकले सेतीनदी किनारको जग्गा भाडामा लिएर कृषिफार्म सन्चालन गरेका छन् । जुन फार्म अहिले जिल्लाकै नमुना कृषिफार्म बनेको छ ।

साउनको तेस्रो हप्ताबाट परीक्षणकारुपमा खानेपानी वितरण

साउनको तेस्रो हप्ताबाट परीक्षणकारुपमा खानेपानी वितरण

किरण भट्टराई (रासस): काठमाडौं, वैशाख ७ । मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणकारुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् ।

संखुवासभा र तेह्रथुमको सीमा क्षेत्र तीनजुरे डाँडामा बनाइयो आकर्षक बगैंचा

संखुवासभा र तेह्रथुमको सीमा क्षेत्र तीनजुरे डाँडामा बनाइयो आकर्षक बगैंचा

तेह्रथुम, वैशाख ७ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन संखुवासभा र तेह्रथुमको सीमा क्षेत्र तीनजुरे डाँडामा आरआर गार्डेन बनाइएको छ ।

नेपाल–चीन हवाई भाडा घटाउन माग

नेपाल–चीन हवाई भाडा घटाउन माग

काठमाडौं, वैशाख ६ । नेपाल र चीनबीच पर्यटक आवागमन बढाउन हवाई भाडा घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राजस्व संकलन ३२ प्रतिशतले वृद्धि

राजस्व संकलन ३२ प्रतिशतले वृद्धि

काठमाडौं, वैशाख ६ । आर्थिक वर्ष २०७३/०७४ चैत मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

सेयर बजारमा बुधबार उच्च वृद्धि

सेयर बजारमा बुधबार उच्च वृद्धि

काठमाडौं, वैशाख ६ । पछिल्ला दिन ओरालो लाग्दै आएको सेयर बजारमा बुधबार उच्च वृद्धि आयो ।

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, वैशाख ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.