लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला

रसुवा, चैत २४ । विनासकारी भूकम्पपछि अवरुद्ध बनेका लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका सबै पदमार्ग खुल्ला गरिएको छ । बैसाख १२, १३ र २९ गते गएका भूकम्प र त्यसपछिको हिम पहिरोका कारण क्षतविच्छेद बनेको निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत सम्भारपछि पर्यटकका लागि खुल्ला गरिएको हो ।

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

डडेल्धुरा, चैत २३ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले च्याउको नमूना प्रदर्शन गरेपछि व्यवसायिक किसानहरु उत्साहित भएका छन ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework