लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

दार्चुलाबासीलाई अल्लोे ब्यवसायबाट मालामाल

दार्चुलाबासीलाई अल्लोे ब्यवसायबाट मालामाल

दार्चुला, जेठ १० । दार्चुला जिल्लाका विभिन्न जंगलमा पाइने अल्लो बिक्न थालेपछि जिल्लाबासी हर्षित भएका छन् । जंगलमा बिना लगानी र मेहनत बिनै आफै उम्रिने अल्लोले आज भोली बजार भाउ पाउन थालेपछि जिल्लाबासी हर्षित भएका हुन् ।

‘एनसेल लास्टै ठूलो अफर’ योजना सार्वजनिक

‘एनसेल लास्टै ठूलो अफर’ योजना सार्वजनिक

काठमाडौं, जेठ ९ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ‘एनसेल लास्टै ठूलो अफर’ योजना सार्वजनिक गरेको छ ।

गोर्खा ब्रुअरीको नयाँ उत्पादन ‘समर्सबी एप्पल साइडर’ बजारमा

गोर्खा ब्रुअरीको नयाँ उत्पादन ‘समर्सबी एप्पल साइडर’ बजारमा

काठमाडौं, जेठ ९ । गोर्खा बु्रअरीले समर्सबी नामको अल्कोहलिक जुुस नेपाली बजारमा ल्याएको छ ।

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से १५०० माथि

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से १५०० माथि

काठमाडौं, जेठ ९ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से १५ सय नाघेर उचाईको नयाँ रेकर्ड कायम भयो ।

पूर्वाधार विकास बजेटबारे सांसदहरुको मत विभाजित (भिडियो)

पूर्वाधार विकास बजेटबारे सांसदहरुको मत विभाजित (भिडियो)

काठमाडौं, जेठ ९ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बढाउन सांसदहरुले सरकारलाई दबाब दिएपछि नयाँ बहस पैदा भएको छ । बजेट बढाउने वा नबढाउने भन्नेमा सांसदहरु नै विभाजित देखिएका छन् ।

चाँडै कृषि वोर्ड गठन गर्ने तयारी हुँदैछ : मन्त्री गजुरेल

चाँडै कृषि वोर्ड गठन गर्ने तयारी हुँदैछ : मन्त्री गजुरेल

काठमाडौं, जेठ ९ । कृषि मन्त्री हरिवोल गजुरेलले छिट्टै कृषि वोर्ड गठन हुने बताएका छन् । वातावरण संरक्षण तथा विकास मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा उनले प्राविधिक कारणले केही ढिलाई भएपनि छिट्टै कृषि बोर्ड गठन हुने बताएका हुन् ।

किसानले उखु खेती प्रवद्र्धनका लागि छुट्टाएको सरकारी रकम पाएनन्

किसानले उखु खेती प्रवद्र्धनका लागि छुट्टाएको सरकारी रकम पाएनन्

नवलपरासी, जेठ ९ । नवलपरासीमा चिनी उद्योगहरुले विवरण पठाउन अटेरी गर्दा सरकारले उखु खेती प्रवद्र्धनका लागि उपलब्ध गराएको रकम पाउनबाट उखु किसान बञ्चित भएका छन् । उद्योगसँग विवरण मागेर किसानलाई उखु प्रवद्र्धन वापतको रकम वितरण गर्न सरकारले पाँच करोड ६३ लाख ५० हजार जिल्ला कृषि विकास कार्यालयमा पठाएपनि उद्योगको बेवास्ताका कारण किसान मर्काका परेका हुन् ।

नेप्सेले १५ सयको उचाई कायम गर्दै

नेप्सेले १५ सयको उचाई कायम गर्दै

काठमाडौं, जेठ ८ । शेयर बजार परिसूचक नेप्सेले १५ सयको नयाँ उचाई कायम गर्दैछ । यो साता नेप्से दोहोरो अंकले बढेर १५ सय पुग्नै लागेको छ ।

बाढीले बगाएर नेपाली भूमि भारतमा, करिब आठ अर्बको क्षति

बाढीले बगाएर नेपाली भूमि भारतमा, करिब आठ अर्बको क्षति

वैतडी, जेठ ८ । विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखिएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा. महेन्द्रबहादुर गुरुङले बताए ।

भूकम्पपछि दोलखामामात्रै ८ अर्ब खर्च

भूकम्पपछि दोलखामामात्रै ८ अर्ब खर्च

दोलखा, जेठ ७ । गत वर्षको विनाशकारी भूकम्पपछि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले दोलखा जिल्लामा करिब ८ अर्ब रुपैयाँ खर्च गरेको जनाइएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework