लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

तातोपानी नाका खुलाउने तयारी

तातोपानी नाका खुलाउने तयारी

काठमाडौं, जेठ २६ । महाभूकम्पले भौगोलिक र संरचनागत रुपमा क्षति पुर्‍याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘सीएफएस’ प्रणालीबाट संचालन गर्ने तयारी अघि बढेको छ ।

‘सबै सहकारीलाई नराम्रो दृष्टिकोणले हेरियो’

‘सबै सहकारीलाई नराम्रो दृष्टिकोणले हेरियो’

काठमाडौं, जेठ २५ । देशका सहकारी संस्थाहरुले सहकारीको वर्तमान अवस्थाअनुरुप सहकारी ऐन बन्नुपर्ने माग गरेका छन् । मंगलबार राजधानीमा प्रस्तावित् सहकारी ऐन २०७३ को सम्बन्धमा भेला आयोजना गरी उनीहरुले यस्तो माग गरेका हुुन् ।

शेयर बजारमा दोहोरो अंकको सुधार जारी

शेयर बजारमा दोहोरो अंकको सुधार जारी

काठमाडौं, जेठ २५ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर १५ सय ३१ मा पुग्यो ।

राष्ट्रिय आयोजनामा बजेट अभाव हुन दिइँदैन : प्रधानमन्त्री

राष्ट्रिय आयोजनामा बजेट अभाव हुन दिइँदैन : प्रधानमन्त्री

सुर्खेत, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकासका आयोजनामा सरकारले बजेटको अभाव हुन नदिने बताएका छन् ।

ढुंगा, गिटी, बालुवा तस्करीः सेउती खोलामा ‘पस्यो’ अख्तियार

ढुंगा, गिटी, बालुवा तस्करीः सेउती खोलामा ‘पस्यो’ अख्तियार

सुनसरी, जेठ २५ । सुनसरीको धरानस्थित सेउती खोलामा अनाधिकृतरुपमा स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा तस्करी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

सेनाले खोल्यो ‘ट्रयाक’, आफ्नै घर–आँगनमा गाडी गुडेपछि स्थानीय दंग (भिडियो)

सेनाले खोल्यो ‘ट्रयाक’, आफ्नै घर–आँगनमा गाडी गुडेपछि स्थानीय दंग (भिडियो)

लालीघाट (कालीकोट), जेठ २५ । कर्णाली करिडोरअन्तर्गतको कालिकोटको लालीघाटदेखि रेङलिङ बजारसम्मको ‘ट्रयाक’ नेपाली सेनाले खोलेपछि त्यस क्षेत्रमा पहिलोपटक गाडी गुडेको छ ।

आयोजनाको सफल कार्यान्वयन नगर्नेहरुलाई दन्ड : अर्थमन्त्री

आयोजनाको सफल कार्यान्वयन नगर्नेहरुलाई दन्ड : अर्थमन्त्री

काठमाडौं, जेठ २५ । अर्थमन्त्री विष्णु पौडेलले उच्च आकांक्षाको बजेट भएपनि कार्यान्वयन हुनसक्ने बजेट ल्याएको बताएका छन् ।

तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी

तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी

मुस्ताङ, जेठ २५ । उपल्लो मुस्ताङको साँस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सन्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ ।

यसकारण चर्चित भयो नमस्ते झरना, झुम्मिन थाले पर्यटक(भिडियो हेर्नुहोस)

यसकारण चर्चित भयो नमस्ते झरना, झुम्मिन थाले पर्यटक(भिडियो हेर्नुहोस)

धनकुटा, जेठ २५ । एक दशक अघिसम्म ओझेलमा परेको धनकुटाको नमस्ते झरना अहिले पर्यटकको रोजाई बनेको छ । पूर्वाधार विकास गरी प्रचार प्रसारलाई तिव्रता दिइएसँगै नमस्ते झरनामा पर्यटक बढेका हुन् । धनकुटाको पर्यटकिय स्थल भेडेटार गाउं विकास समिति वडा नम्वर ३ सिम्सुवा खोलामा रहेको नमस्ते झरना पूर्वाञ्चलकै मुख्य पर्यटकिय गन्तव्य वन्दै गएको छ ।

फर्निचर व्यवसायतर्फ तानिए युवा

फर्निचर व्यवसायतर्फ तानिए युवा

ताप्लेजुङ, जेठ २५ । ताप्लेजुङको विकट खेवाङ गाविसका युवा फर्निचर व्यवसायतर्फ आकर्षित भएका छन् । गाउँमा विद्युत् उत्पादन सुरु भएसँगै फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework