लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

‘बाफिया’ ऐनमा व्यक्तिगत लाभ नहेर्न सांसदहरुलाई अर्थविद्को आग्रह

‘बाफिया’ ऐनमा व्यक्तिगत लाभ नहेर्न सांसदहरुलाई अर्थविद्को आग्रह

काठमाडौं, जेठ २४ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ‘बाफिया’ ऐन आउँदै नआउनुभन्दा आउनु राम्रो भएपनि बैंकिङ क्षेत्रको जोखिम न्यूनीकर र सुशासनमा सबैपक्ष सचेत हुनुपर्ने बताएका छन् ।

बजेट जनमुखी रहेको युवा संघको दाबी

बजेट जनमुखी रहेको युवा संघको दाबी

काठमाडौं, जेठ ३४ । युवा संघ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनमुखी एवं युवामुखी भएको दाबी गरेको छ ।

सोमबार शेयर बजारमा सुधार

सोमबार शेयर बजारमा सुधार

काठमाडौं, जेठ २४ । अघिल्लो दिन उच्चदरले ओरालो लागेको शेयर बजार सोमाबर पुनः उस्तै पाराले उकालो लाग्यो ।

पञ्चेश्वर आयोजनाको डीपीआर अध्ययन लम्बियो

पञ्चेश्वर आयोजनाको डीपीआर अध्ययन लम्बियो

काठमाडौं, जेठ २४ । नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत् आयोजना प्रतिवेदन (डीपीआर)को अध्ययनकार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ ।

नेपालमा चीनकामात्र ९३० भन्दा बढी उद्योग

नेपालमा चीनकामात्र ९३० भन्दा बढी उद्योग

काठमाडौं, जेठ २४ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेकाबेला छिमेकी मुलुक चीनकामात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

भारतीय सगरमाथा आरोहीले भने–‘नेपाल सुरक्षित छ’

भारतीय सगरमाथा आरोहीले भने–‘नेपाल सुरक्षित छ’

काठमाडौं, जेठ २४ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि भारतीय सन्चारमाध्यमले नेपालकोबारेमा नकारात्मक टिप्पणी गरेकोमा भारतीय सगरमाथा आरोहीले नै गलत भन्दै नेपाल पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् ।

सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु : सिंचाइमन्त्री

सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु : सिंचाइमन्त्री

सिन्धुली, जेठ २४ । सिंचाइमन्त्री उमेश यादवले सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु गरिने बताएका छन् ।

खडेरीका कारण आँप उत्पादन १० प्रतिशतले घटयो

खडेरीका कारण आँप उत्पादन १० प्रतिशतले घटयो

धनकुटा, जेठ २४ । खडेरीका कारण यो वर्ष धनकुटामा आँप उत्पादनमा १० प्रतिशतले घटेको छ । गतवर्ष धनकुटामा २ सय ८७ हेक्टर क्षेत्रफलमा ११ सय २२ टन आँप उत्पादन भएकोमा यो वर्ष भने उत्पादनमा १० प्रतिशतले कमी आएको हो ।

मंगलबारदेखि दैनिक नौ घन्टामात्र विद्युतभार कटौती हुने

मंगलबारदेखि दैनिक नौ घन्टामात्र विद्युतभार कटौती हुने

काठमाडौं, जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले विद्युतभार कटौतीको समय एक घन्टा घटाएको छ ।

अलैंची खेतीतर्फ कृषक आकर्षित, सरदर दुई हजार रुपैयाँ प्रतिकिलोमा बिक्री

अलैंची खेतीतर्फ कृषक आकर्षित, सरदर दुई हजार रुपैयाँ प्रतिकिलोमा बिक्री

लमजुङ, जेठ २३ । लमजुङका किसानहरु अलैंची खेतीतर्फ आकर्षित भएका छन् ।

साझा यातायातका ३० वटा बस भदौमा आइपुग्ने, यस्ता छन् विशेषता

साझा यातायातका ३० वटा बस भदौमा आइपुग्ने, यस्ता छन् विशेषता

काठमाडौं, जेठ २३ । साझा यातायातले काठमाडौं महानगरपालिकाको रु १० करोड सेयर लगानीमा ल्याउन लागेको ३० वटा बस आगामी भदौको तेस्रो साता काठमाडौं आइपुग्ने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework