लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किए

बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किए

धादिङ, बैशाख ६ । जिल्ला कारागर धादिङमा उत्पादित बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किएका छन् ।

आर्थिकनीति तर्जुमा गर्न सुझाव संकलन गर्दै अर्थ मन्त्रालय

आर्थिकनीति तर्जुमा गर्न सुझाव संकलन गर्दै अर्थ मन्त्रालय

काठमाडौं, वैशाख ५ । अर्थ मन्त्रालयले देशको आर्थिकनीति तर्जुमाको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ ।

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अघि बढाउन उद्योगमन्त्रीको निर्देशन

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अघि बढाउन उद्योगमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख ५ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडि बढाउन उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सेयर बजारमा उच्च गिरावट जारी

सेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, वैशाख ५ । मंगलबार पनि सेयर बजारमा उच्च गिरावट जारी रह्यो । कारोबार भने उच्च नै रह्यो ।

कपास उद्योगमा आगोलागी, साढे २३ लाखको क्षति

कपास उद्योगमा आगोलागी, साढे २३ लाखको क्षति

युवराज रोइला (इमेज): खोटाङ, वैशाख ५ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको कपास उद्योगमा आगोलागी भएको छ ।

‘ऊर्जा, व्यापारका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक’

‘ऊर्जा, व्यापारका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक’

काठमाडौं, वैशाख ५ । दक्षिण एसियाका चार राष्ट्रका विभिन्न क्षेत्रका विज्ञहरुले ऊर्जा र मौसम परिवर्तनको मुद्दालाई सम्बोधन गर्दा आपसी सहकार्य आवश्यक भएकोमा जोड दिएका छन् ।

थारु होमस्टे संचालन गर्ने महिला अङ्ग्रेजीमा फरर

थारु होमस्टे संचालन गर्ने महिला अङ्ग्रेजीमा फरर

नवलपरासी, वैशाख ५। नवलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् ।

५  करोडको लागतमा जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु

५ करोडको लागतमा जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु

तेह्रथुम, बैशाख ५ । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडक स्तरोन्नतिको काम थालिएको छ ।

उद्योग मन्त्रालयद्वारा बजेटका प्राथमिकता तय

उद्योग मन्त्रालयद्वारा बजेटका प्राथमिकता तय

काठमाडौं, वैशाख ४ । उद्योग मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटका प्राथमिकता तय गरेको छ ।

‘१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य’

‘१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य’

काठमाडौं, वैशाख ४ । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङको अन्त्यकै कारण आर्थिक वृद्धिमा सुधार आएको दाबी गरेका छन् ।

मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम

मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम

बनेपा, वैशाख ४ । काभ्रेपलाञ्चोकमा मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रमका लागि कृषकलाई अनुदान उपलब्ध गराइएको छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.