लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

सुनको भाउ तोलामा ५ सयले घट्यो

सुनको भाउ तोलामा ५ सयले घट्यो

काठमाडौं, साउन ६ । विहीबार स्थानीय बजारमा सुनचाँदीको भाउमा कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुँजीबजारमा पुनः १२ अंकको बृद्धि

पुँजीबजारमा पुनः १२ अंकको बृद्धि

काठमाडौं, साउन ६ । साताको अन्तिम दिन विहिबार शेयरबजार परिसूचक नेप्सेमा पुनः बृद्धि आयो । यसदिन नेप्से १२ अंकले बढेर १७ सय ९८ बिन्दूमा पुग्यो । बुधबार नेप्से १३ अंकले घटेको थियो ।

ठेक्का बदर गर्न माग, एलडीओको कार्यकक्ष र राजश्व कार्यालयमा ताला

ठेक्का बदर गर्न माग, एलडीओको कार्यकक्ष र राजश्व कार्यालयमा ताला

नवलपरासी, साउन ६ । पत्रिकामा निकालेको सूचना लुकाएर निकासीको ठेक्का दिइएको भन्दै नवलपरासीका निर्माण व्यवसायी र राजनीतिक दलले ठेक्का बदर गर्न माग गरेका छन् । कर्मचारीहरुको मिलमतोमा ठेक्का दिइएको भन्दै उनीहरुले त्यसलाई बदर गर्न जिल्ला विकास समितिसँग माग गरेका हुन् ।

सुदूरपश्चिममा करिब साढे चारअर्ब रुपैयाँ बजेट फ्रिज

सुदूरपश्चिममा करिब साढे चारअर्ब रुपैयाँ बजेट फ्रिज

डडेल्धुरा, साउन ६ । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ ।

पाँचथरमा १४ करोड रुपैंयाको तरकारी उत्पादन

पाँचथरमा १४ करोड रुपैंयाको तरकारी उत्पादन

पाँचथर, साउन ६ । पाँचथर जिल्लाका कृषकले गत आर्थिक वर्ष ०७२÷०७३ मा १४ करोड रुपैयाँको तरकारी उत्पादन गरी निर्यात गरेका छन् ।

चन्द्रशम्शेरको पालाका तामाखानी संचालन गर्न माग

चन्द्रशम्शेरको पालाका तामाखानी संचालन गर्न माग

म्याग्दी, साउन ६ । म्याग्दीका बिभिन्न स्थानमा रहेका तामाखानी संचालनमा ल्याउन स्थानीयले माग गरेका छन् । स्थानीय बुढापाकाका अनुसार यहाँका तामा खानी २ सय वर्षसम्म सञ्चालन भएर बन्द गरिएको हो ।

अध्यक्ष, महासचिव र कोषाध्यक्षको लडाइँले ‘टान’मा भाँडभैलो (भिडियोसहित)

अध्यक्ष, महासचिव र कोषाध्यक्षको लडाइँले ‘टान’मा भाँडभैलो (भिडियोसहित)

काठमाडौं, साउन ५ । पर्यटन व्यवसायीहरुको छाता संगठन टे«किङ एसेन्सिज् एसोसिएसन अफ नेपाल (टान) राजनीतिक खिचातानीको मारमा परेको छ । टानका पदाधिकारीहरुबीच देखिएको जुँगाको लडाइँले संगठन नै अप्ठेरोमा परेको छ ।

ग्यास बुलेट खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयको निर्देशन

ग्यास बुलेट खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयको निर्देशन

काठमाडौं, साउन ५ । आपूर्ति मन्लायले नेपाल आयल निगमलाई विनियमावली स्वीकृत नभइ ग्यास बुलेट खरिदको अनुमति नदिन निर्देशन दिएको छ ।

अढाइ लाख बढी घरधुरीसँग अनुदान सम्झौता सम्पन्न

अढाइ लाख बढी घरधुरीसँग अनुदान सम्झौता सम्पन्न

काठमाडौं, साउन ५ । सरकारले भूकम्पबाट अतिप्रभावित १२ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि हालसम्म २ लाख ५५ हजार ३९ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको छ ।

राष्ट्र बैंकद्धारा १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी

राष्ट्र बैंकद्धारा १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी

काठमाडौं, साउन ५ । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गरेको छ । बैंकहरुमा अधिक तरलता भएसँगै प्रशोचनका लागि केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेको हो ।

नेप्से दोहोरो अंकले ओरालो लाग्यो

नेप्से दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौं, साउन ५ । केही दिनदेखि निरन्तर उकालो लागेको शेयरबजार परिसूचक नेप्से बुधबार भने दोहोरो अंकले ओरालो लाग्यो । यसदिन नेप्से १३ अंकले ओरालो लागेर १७ सय ८६ बिन्दूमा आइपुग्यो ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework