लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

कञ्चनपुरको लिङगा क्षेत्र पर्यटकको रोजाइमा(भिडियो)

कञ्चनपुरको लिङगा क्षेत्र पर्यटकको रोजाइमा(भिडियो)

कञ्चनपुर, बैशाख ४ । कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने लिङगा क्षेत्रमा अहिले पर्यटक बढेका छन ।

विकास सहायता परिचालन प्रतिवेदन सार्वजनिक

विकास सहायता परिचालन प्रतिवेदन सार्वजनिक

काठमाडौं, वैशाख ३ । आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ७ करोड ४० लाख डलर विकास सहायता परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘१० वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य’

‘१० वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य’

काठमाडौं, वैशाख ३ । उद्योग मन्त्रालयले आगामी वर्षको बजेटले १० वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ ।

आर्थिक वृद्धि उच्च बनाएको भन्दै अर्थमन्त्रीको प्रशंसा

आर्थिक वृद्धि उच्च बनाएको भन्दै अर्थमन्त्रीको प्रशंसा

काठमाडौं, वैशाख ३ । वर्षौंपछि मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको प्रशंसा गरेका छन् ।

इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपाली बजारमा

इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपाली बजारमा

काठमाडौं, वैशाख ३ । इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपालीमा बजारमा भित्र्याइएको छ ।

सेयर बजारमा उल्लेख्य गिरावट

सेयर बजारमा उल्लेख्य गिरावट

काठमाडौं, वैशाख ३ । साताको सुरुको दिन आइतबार सेयर बजारमा उल्लेख्य गिरावट आयो ।

नेपालमै पहिलोपटक ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु

नेपालमै पहिलोपटक ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु

रमेश लम्साल (रासस): काठमाडौं, वैशाख ३ । नेपालमा पहिलोपटक ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ ।

नारायणगढ–मुग्लिन सडकः पहाड विस्फोटका लागि अनुमति माग

नारायणगढ–मुग्लिन सडकः पहाड विस्फोटका लागि अनुमति माग

चितवन, वैशाख ३ । नारायणगढ–मुग्लिन सडकखन्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ ।

नयाँ वर्ष मनाउन लुम्बिनी पुग्ने पर्यटकको संख्या तीन लाखभन्दा बढी

नयाँ वर्ष मनाउन लुम्बिनी पुग्ने पर्यटकको संख्या तीन लाखभन्दा बढी

भैरहवा, वैशाख ३ । नयाँ बर्षको अवसरमा लुम्बिनीमा पुग्ने आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको छ ।

बेलहिया-बुटवल सडकखण्ड ४५ प्रतिशत काम सकियो

बेलहिया-बुटवल सडकखण्ड ४५ प्रतिशत काम सकियो

भैरहवा, बैशाख २ । भैरहवास्थित बेलहिया–बुटवल छ लेन सडकखण्डको निर्माण कार्य झण्डै ४५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

रुस्लान वीन-वीन योजनाको विजेता सार्वजनिक

रुस्लान वीन-वीन योजनाको विजेता सार्वजनिक

काठमाडौं, बैशाख २ । रुस्लान वाटरको रुस्लान वीन–वीन उपहार योजना विजेता सार्वजनिक गरेको छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.