लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अर्थ

मापदण्ड विपरीत क्रसर उद्योग संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध

मापदण्ड विपरीत क्रसर उद्योग संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध

कञ्चनपुर, वैशाख २२ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित सुन्दरपुर–९ का स्थानीयबासी क्रसर उद्योग सञ्चालनको विरोधमा उत्रिएका छन् ।

सरकारले दुई करोडथान एलइडी बल्ब खरिद गर्ने

सरकारले दुई करोडथान एलइडी बल्ब खरिद गर्ने

काठमाडौं, वैशाख २१ । सरकारले दुई करोडथान एलइडी बल्ब खरिद गर्ने भएको छ ।

राष्ट्रपतिसँग उद्योग वाणिज्य महासंघ पदाधिकारीको भेटवार्ता

राष्ट्रपतिसँग उद्योग वाणिज्य महासंघ पदाधिकारीको भेटवार्ता

काठमाडौं, वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहितको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुले औपचारिक भेटवार्ता गरेका छन् ।

नेप्से ९ अंकले घट्यो

नेप्से ९ अंकले घट्यो

काठमाडौं, वैशाख २१ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावबीच गिरावट आयो ।

७०० बढी आरोही हिमालमा

७०० बढी आरोही हिमालमा

काठमाडौं, वैशाख २१ । अघिल्लो वर्षझैं यस वर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ ।

उन्नतिले धनकुटामा सात वटा सडक निर्माण गर्ने

उन्नतिले धनकुटामा सात वटा सडक निर्माण गर्ने

धनकुटा, बैशाख २१ । उन्नति परियोजनाअन्तर्गत धनकुटामा आगामी आर्थिक वर्ष भित्रमा सात वटा सडक निर्माण हुने भएका छन ।

दिल्लीमा नेपालको सम्मेलन

दिल्लीमा नेपालको सम्मेलन

काठमाडौं, वैशाख २० । नेपालमा लगानी गर्ने क्षेत्रबारे विदेशी दातृराष्ट्रलाई जानकारी दिन भारतमा दुईदिने सम्मेलन हुने भएको छ ।

नेप्से ४ अंकले सकारात्मक

नेप्से ४ अंकले सकारात्मक

काठमाडौं, वैशाख २० । बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो ।

कति सुन्दर मैयुं ! तर सरकारी नजर परेन (भिडियो)

कति सुन्दर मैयुं ! तर सरकारी नजर परेन (भिडियो)

भोजपुर, बैशाख २० । पछिल्लो समयमा नेपालमा पर्यटक आवागमन बढ्न थालेको छ । यसै क्रममा भोजपुरको पश्चिमी मैंयु क्षेत्रमा पुग्ने पर्यटक उल्लेख्य देखिएको छ ।

तमोर विद्युत् परियोजनाको काम तत्काल अघि बढाउन माग

तमोर विद्युत् परियोजनाको काम तत्काल अघि बढाउन माग

ताप्लेजुङ, बैशाख २० । पूर्वी नेपालका चार जिल्लाका स्थानीयले तमोर जलाशययुक्त विद्युत् परियोजनाको काम तत्काल अघि बढाउन माग गरेका छन् ।

साउन १ देखि निकासी–पैठारी संकेत नम्बर अनिवार्य

साउन १ देखि निकासी–पैठारी संकेत नम्बर अनिवार्य

काठमाडौं, वैशाख १९ । सरकारले आगामी साउन १ गतेदेखि निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने भएको छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.