लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

चूडामणि शर्मा एक करोड धरौटीमा रिहा

चूडामणि शर्मा एक करोड धरौटीमा रिहा

काठमाडौं, मंसिर १२ । विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् ।

विराटनगर जुट मिल ३ वर्षपछि सन्चालनमा, ८५ जनाले पाए रोजगारी

विराटनगर जुट मिल ३ वर्षपछि सन्चालनमा, ८५ जनाले पाए रोजगारी

विराटनगर, मंसिर १२ । मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल तीन वर्षपछि पुनः संचालनमा आएको छ ।

कोका–कोलाको पानी 'किन्ले ब्रान्ड' सार्वजनिक

कोका–कोलाको पानी 'किन्ले ब्रान्ड' सार्वजनिक

काठमाडौं, मंसिर १२ । कोका–कोला नेपालले किन्ले ब्रान्डको पानी नेपाली बजारमा ल्याएको छ ।

सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँको कमी

सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँको कमी

काठमाडौं, मंसिर १२ । मंगलबार सुनको भाउ स्थिर रह्यो ।

मंगलबार नेप्से दोहोरो अंकले सुधारियो

मंगलबार नेप्से दोहोरो अंकले सुधारियो

काठमाडौं, मंसिर १२ । मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे ।

भूकम्प गएको ३२ महिनापछि लमजुङमा पुनःनिर्माण कार्यालय

भूकम्प गएको ३२ महिनापछि लमजुङमा पुनःनिर्माण कार्यालय

नवीनराज कुइँकेल (इमेज): लमजुङ, मंसिर १२ । भूकम्प गएको ३२ महिनापपछि लमजुङमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालय स्थापना गरिएको छ ।

विराटनगर महानगर भित्र सडक कालोपत्रे गर्ने काम धमाधम

विराटनगर महानगर भित्र सडक कालोपत्रे गर्ने काम धमाधम

विराटनगर, मंसिर १२ । विराटनगर महानगरपालिकाभित्रका सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

वस्तु विनिमय बजार नियमावली लागू, संगठित संस्थाको चुक्तापुँजी ५० करोड 

वस्तु विनिमय बजार नियमावली लागू, संगठित संस्थाको चुक्तापुँजी ५० करोड 

काठमाडौं, मंसिर ११ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार नियमावली लागू गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक समीक्षा

नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक समीक्षा

काठमाडौं, मंसिर ११ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम’ को सहभागीहरुले स्वागत गरेका छन् ।

सोमबारको शेयर बजार ऋणात्मक

सोमबारको शेयर बजार ऋणात्मक

काठमाडौं, मंसिर ११ । निर्वाचनको दिन आइतबार उच्च बृद्धि आएको शेयर बजार सोमबार नगन्य अंकले ऋणात्मक रहेर थामियो ।

लुम्बिनीलाई शान्ति सहर बनाउन सकिन्छ : ओली

लुम्बिनीलाई शान्ति सहर बनाउन सकिन्छ : ओली

दीपक घिमिरे (इमेज): भैरहवा, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework