लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्थ

एसियाली विकास बैंकद्वारा १५ अर्ब ४० करोड ऋण सहयोग

एसियाली विकास बैंकद्वारा १५ अर्ब ४० करोड ऋण सहयोग

काठमाडौं, मंसिर ११ । एसियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ ।

निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं, मंसिर १० । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

सुनको मूल्य प्रतितोला एक सयले कमी, चाँदीको मूल्यमा पनि गिरावट

सुनको मूल्य प्रतितोला एक सयले कमी, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं, मंसिर १० । आईतबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।

पहिलो चरणको निर्वाचन भइरहँदा नेप्से दोहोरो अंकले सुधारियो

पहिलो चरणको निर्वाचन भइरहँदा नेप्से दोहोरो अंकले सुधारियो

काठमाडौं, मंसिर १० । पहिलो चरणको निर्वाचन भइरहँदा आईतबार पूँजी बजार दोहोरो अंकले सुधारियो । बजार परिसूचक नेप्से २१ अंकले बढेर १५ सय १४ विन्दु पुग्यो ।

वीरगन्ज भन्सार कार्यालयको अवैध कार्यले नेपाली व्यवसायी मारमा

वीरगन्ज भन्सार कार्यालयको अवैध कार्यले नेपाली व्यवसायी मारमा

वीरगन्ज, मंसिर १० । भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगन्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।

पोखरा सडक महोत्सवको तयारी हुँदै

पोखरा सडक महोत्सवको तयारी हुँदै

प्रदीप पौडेल (इमेज): पोखरा, मंसिर ९ । पोखरामा आयोजना हुँदै आएको सडक महोत्सव सडकपेटीमा नभइ सडकमै गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।

साताको नेप्से दोहोरो अंकले सुधारियो

साताको नेप्से दोहोरो अंकले सुधारियो

काठमाडौं, मंसिर ९ । यो साता सेयर बजार दोहोरो अंकले सुधारियो ।

राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई

राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई

म्याग्दी, मंसिर ९ । बहुप्रतिक्षित म्याग्दीको ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेवारी भारतको जयप्रकाश जेपी एसोसियट्स लिमिटेडले पाएको छ ।

लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी

लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी

धनगढी, मंसिर ९ । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन् ।

आन्तरिक उडानमा यात्रीको संख्या ह्वात्तै बढ्यो

आन्तरिक उडानमा यात्रीको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा यात्रीहरुको संख्या ह्वात्तै बढेको छ ।

सुनको भाउ तोलामा १०० ले कमी, चाँदीको स्थीर

सुनको भाउ तोलामा १०० ले कमी, चाँदीको स्थीर

काठमाडौं, मंसिर ८ । शुक्रबार सुनको भाउमा कमी आयो ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework