लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

Election 2017

भरतपुरमा यस्तो छ पछिल्लो मतगणना

भरतपुरमा यस्तो छ पछिल्लो मतगणना

चितवन, जेठ १४ । पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् वैशाख ३१ गते सम्पन्न मतदानको मतगणना जारी छ ।

ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संवेदनशील

ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संवेदनशील

ताप्लेजुङ, जेठ १४ । दोस्रो चरणमा हुन लागेको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संवेदनशील रहेको सुरक्षा निकायले जनाएको छ ।

सडक हिलाम्मे भएपछि मतदान केन्द्र निरीक्षण प्रभावित

सडक हिलाम्मे भएपछि मतदान केन्द्र निरीक्षण प्रभावित

तेह्रथुम, जेठ १४ । तेह्रथुममा वर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीय निर्वाचनका लागि मतदान केन्द्र निरीक्षणको काम नै प्रभावित भएको छ ।

काठमाडौं महानगरका मेयर र उपमेयर भन्छनः‘मिलेर सुन्दर काठमाडौं बनाउँछौं’(भिडियो)

काठमाडौं महानगरका मेयर र उपमेयर भन्छनः‘मिलेर सुन्दर काठमाडौं बनाउँछौं’(भिडियो)

काठमाडौं, जेठ १४ । काठमाडौं महानगरपालिकामा विजयी मेयर र उपमेयरले सबै मिलेर काठमाडौंलाई सुन्दर बनाउन आब्हान गरेका छन् ।

बदर मत घटाउने उद्देश्यले विराटनगरमा प्रशिक्षण

बदर मत घटाउने उद्देश्यले विराटनगरमा प्रशिक्षण

विराटनगर, जेठ १४ । पहिलो चरणको निर्वाचनमा अत्याधिक मत बदर भएकाले बदर मत घटाउने उद्देश्यले विराटनगरमा प्रशिक्षण दिइएको छ ।

चाँगुनारायणमा काँग्रेसको अग्रता,वडा नं ५ मा काँग्रेस विजयी

चाँगुनारायणमा काँग्रेसको अग्रता,वडा नं ५ मा काँग्रेस विजयी

भक्तपुर, जेठ १४। चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काठमाडौं महानगरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं महानगरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं, जेठ १४ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् ।

काठमाडौं महानगरको प्रमुखमा एमालेका शाक्य निर्वाचित हुने लगभग निश्चित

काठमाडौं महानगरको प्रमुखमा एमालेका शाक्य निर्वाचित हुने लगभग निश्चित

काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुने लगभग निश्चित भएको छ ।

धनकुटामा ६७ ओटा अपांगतामैत्री मतदान केन्द्र राखिने

धनकुटामा ६७ ओटा अपांगतामैत्री मतदान केन्द्र राखिने

कविराज घिमिरे (इमेज): धनकुटा, जेठ १३ । अपांगता भएका व्यक्तिलाई सहज मतदानमा सहयोग पुर्‍याउने उद्देश्यले आसन्न स्थानीय तहको निर्वाचनमा धनकुटामा ६७ ओटा अपांगतामैत्री मतदान केन्द्र राखिने भएको छ ।

काठमाडौं र भरतपुरको यस्तो छ पछिल्लो मतगणना

काठमाडौं र भरतपुरको यस्तो छ पछिल्लो मतगणना

काठमाडौं, जेठ १३ । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् अब जम्मा तीन स्थानकोमात्र परिणाम घोषणा हुन बाँकी छ ।

काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि, अन्तिम नतिजा आज आउने

काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि, अन्तिम नतिजा आज आउने

काठमाडौं, जेठ १३ । काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.