लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

७७ स्थानको परिणाम सार्वजनिकः कांग्रेस २७, माओवादी १४, फोरम नेपाल १२, राजपा १२ मा विजयी

७७ स्थानको परिणाम सार्वजनिकः कांग्रेस २७, माओवादी १४, फोरम नेपाल १२, राजपा १२ मा विजयी

अपडेटः काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

सप्तरीको अग्निसाइ कृष्णासावरणमा कांग्रेस विजयी

सप्तरीको अग्निसाइ कृष्णासावरणमा कांग्रेस विजयी

राजविराज, असोज ६ । सप्तरीको अग्निसाइ कृष्णासावरण गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पर्शुराम चौधरी तीन हजार ३९५ मत ल्याएर विजयी भएका छन् ।

सिरहाको सुखीपुर नगरपलिकामा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख–उपप्रमुख जित्यो

सिरहाको सुखीपुर नगरपलिकामा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख–उपप्रमुख जित्यो

लहान, असोज ६ । नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालको गठबन्धनलाई हराउँदै नेकपा एमालेले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका प्रमुख–उपप्रमुखमा राजपा उम्मेदवारको जित

महोत्तरीको मटिहानी नगरपालिका प्रमुख–उपप्रमुखमा राजपा उम्मेदवारको जित

महोत्तरी, असोज ६ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।

वीरगन्जमा यस्तो छ पछिल्लो मतपरिणाम, उपमहानगरमा कहाँ–कसको अग्रता ?

वीरगन्जमा यस्तो छ पछिल्लो मतपरिणाम, उपमहानगरमा कहाँ–कसको अग्रता ?

काठमाडौं, असोज ६ । २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

जनकपुरधाम, असोज ६ । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांगे्रसका उम्मेदवार विजयी भएका छन् ।

पर्साको पर्सागढी नगरपालिकामा कांग्रेस विजयी

पर्साको पर्सागढी नगरपालिकामा कांग्रेस विजयी

पर्सा, असोज ६ । पर्साको पर्सागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी

बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी

कलैया, असोज ६ । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् ।

७० स्थानको परिणाम सार्वजनिकः कांग्रेस २५, माओवादी १३, फोरम नेपाल ११, राजपा १० मा विजयी

७० स्थानको परिणाम सार्वजनिकः कांग्रेस २५, माओवादी १३, फोरम नेपाल ११, राजपा १० मा विजयी

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी

लहान, असोज ६ । सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

लहान, असोज ६ । सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework