लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारित

भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारित

भक्तपुर, चैत ८ । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता

स्थानीय निर्वाचनमा ६ प्रकारका मतपत्र, काठमाडौंमा ४७ र मनाङमा सात दल दर्ता

काठमाडौं, चैत ४ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा ६ प्रकारका मतपत्र हुने तय गरेको छ ।

नवलपरासीमा ३१ मतदानस्थल र ४० ओटा केन्द्र थपिए

नवलपरासीमा ३१ मतदानस्थल र ४० ओटा केन्द्र थपिए

हरि शर्मा (इमेज): नवलपरासी, चैत ४ । स्थानीय तहको निर्वाचनका लागि नवलपरासीमा ३१ ओटा मतदानस्थल र ४० ओटा केन्द्र थपिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं, चैत ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ ।

सुनसरीमा १ सय ६५ निर्वाचन केन्द्र, सबैभन्दा बढी धरानमा

सुनसरीमा १ सय ६५ निर्वाचन केन्द्र, सबैभन्दा बढी धरानमा

सुनसरी, चैत ४ । सुनसरीमा स्थानीय निर्वाचनका लागि एक सय ६५ निर्वाचनस्थल तोकिएको छ ।

स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता

स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता

काठमाडौँ, चैत ३। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय निर्वाचन व्यवस्थापनमा विशेष प्रकृतिको काम गर्नुपर्ने भएकाले आर्थिक निर्देशिका छिट्टै जारी गरिने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र

स्थानीय तहको निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र

काठमाडौं, चैत २ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

काठमाडौं, चैत १ । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यकपर्ने भएको छ ।

निर्वाचन घोषणाले रोल्पामा छायो खुशी (भिडियो)

निर्वाचन घोषणाले रोल्पामा छायो खुशी (भिडियो)

पहलमान घर्ती- रोल्पा, चैत १ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै रोल्पामा खुसी छाएको छ । माओवादी द्वन्द्वका कारण विकास निर्माणमा निकै पछाडि परेको रोल्पा निर्वाचनपछि भने अगाडि बढ्ने आशामा छ ।

यसरी हुँदैछ स्थानीय तहको निर्वाचन, ३६ हजार जनप्रतिनिधि चुनिँदै (भिडियो रिपोर्ट)

यसरी हुँदैछ स्थानीय तहको निर्वाचन, ३६ हजार जनप्रतिनिधि चुनिँदै (भिडियो रिपोर्ट)

सरोज अधिकारी/सहदीप केसी (इमेज): काठमाडौं, फागुन २६ । स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन प्राप्त गरेसँगै निर्वाचन आयोगले आफ्नो तयारी तीव्र बनाएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework