लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

निर्वाचन प्रचार सम्पन्न, मौन अवधि सुरु

निर्वाचन प्रचार सम्पन्न, मौन अवधि सुरु

काठमाडौं, वैशाख २९ । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनाव लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र वितरण हुँदैछ, तपाइँले लिनुभयो ? (भिडियोसहित)

मतदाता परिचयपत्र वितरण हुँदैछ, तपाइँले लिनुभयो ? (भिडियोसहित)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज): काठमाडौं, वैशाख २८ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

‘निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा’ (भिडियो)

‘निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा’ (भिडियो)

गृष्मा राजभण्डारी/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, वैशाख २८ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुलुकका तीनओटा प्रदेशमा सम्पूर्ण तयारी भएको छ ।

भोट हाल्न कर्मथलोबाट धमाधम जन्मथलोतिर (भिडियो)

भोट हाल्न कर्मथलोबाट धमाधम जन्मथलोतिर (भिडियो)

सुनिता तामाङ/प्रदीप तामाङ (इमेज): काठमाडौं, वैशाख २८ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा राजधानीबाट गाउँ जानेहरुको लर्को लाग्न थालेको छ ।

के हो ‘मौनअवधि’ ? सामाजिक सन्जालमार्फत् प्रचार–प्रसार गर्न हुँदैन, के–के निषेध ?

के हो ‘मौनअवधि’ ? सामाजिक सन्जालमार्फत् प्रचार–प्रसार गर्न हुँदैन, के–के निषेध ?

काठमाडौं, वैशाख २८ । निर्वाचन हुनु ४८ घन्टाअघि सुरु हुने मौनअवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सन्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ ।

भरतपुरमा धेरैको ध्यान, यस्तो छ मेयरका प्रत्यासीहरुको प्रतिबद्धता

भरतपुरमा धेरैको ध्यान, यस्तो छ मेयरका प्रत्यासीहरुको प्रतिबद्धता

राजु चौधरी (इमेज): चितवन, वैशाख २८ । देशमा चुनावी माहोल उत्कर्षमा पुगेकाबेला धेरैको ध्यान चितवनमा परेको छ ।

निर्वाचनको सन्देश बोकेर साझा राजधानीमा सरर...

निर्वाचनको सन्देश बोकेर साझा राजधानीमा सरर...

काठमाडौं, वैशाख २८ । स्थानीय तहको मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा गतिविधि सुनसान(भिडियो)

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा गतिविधि सुनसान(भिडियो)

धनकुटा, बैशाख २८ । तीन वटा प्रदेश अन्तर्गतका ३४ जिल्लामा चुनावी चहलपहल उत्कर्षमा पुग्दा दोस्रो चरणमा निर्वाचन हुने जिल्ला भने सुनसान जस्तै बनेका छन् ।

मतदाता परिचयपत्र वितरण सुरु, मतदान केन्द्रबाटै परिचयपत्र लिनुपर्ने

मतदाता परिचयपत्र वितरण सुरु, मतदान केन्द्रबाटै परिचयपत्र लिनुपर्ने

काठमाडौं, बैशाख २८ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको काम आजदेखि सुरु गरेको छ ।

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

बनेपा, वैशाख २८ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

कालिका नगरपालिका–११ वडाको निर्बाचन सर्‍यो

कालिका नगरपालिका–११ वडाको निर्बाचन सर्‍यो

चितवन, बैशाख २८ । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ को निर्वाचन जेठ २ गते हुने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework