लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

नुवाकोटमा हजुरबुबादेखि नाती पुस्तासम्मका उम्मेदवार, प्रचार भड्किलो (भिडियो)

नुवाकोटमा हजुरबुबादेखि नाती पुस्तासम्मका उम्मेदवार, प्रचार भड्किलो (भिडियो)

नुवाकोट, बैशाख २८ । आगामी आइतबार हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका राजनीतिक दलहरु घरदैलो अभियानमा जुटेका छन् ।

आज राति १२ बजेपछि चुनावको मौन अवधि, चुनावी प्रचार गर्न निषेध

आज राति १२ बजेपछि चुनावको मौन अवधि, चुनावी प्रचार गर्न निषेध

काठमाडौं, बैशाख २८ । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ ।

बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचार–प्रसार गर्न नपाउने

बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचार–प्रसार गर्न नपाउने

काठमाडौं, वैशाख २७ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौनअवधि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौंका पुराना–भित्री बस्तीमा यस्तो छ चुनावी रौनक (भिडियोसहित)

काठमाडौंका पुराना–भित्री बस्तीमा यस्तो छ चुनावी रौनक (भिडियोसहित)

सुशनसर्जन रामदाम/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, वैशाख २७ । काठमाडौंका भित्री बस्तीहरुमा पनि चुनावी सरगर्मी बढेको छ ।

अब आउने जनप्रतिनिधिसँग अपेक्षा के ? (भिडियोसहित)

अब आउने जनप्रतिनिधिसँग अपेक्षा के ? (भिडियोसहित)

अक्कल कुँवर/भरत केसी (इमेज): काठमाडौं, वैशाख २७ । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले प्रस्तुत् गरेको चुनावी एजेन्डाप्रति सर्वसाधारणको त्यति धेरै चासो देखिँदैन । उनीहरुको चासो स्थानीय विकास–निर्माणमै केन्द्रित छ ।

‘मन्त्री फेरबदल निर्वाचन आचारसंहिताविपरीत हुँदैन’

‘मन्त्री फेरबदल निर्वाचन आचारसंहिताविपरीत हुँदैन’

डोलेन्द्र गौतम (इमेज) बाग्लुङ, वैशाख २७ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मन्त्री फेरबदल हुनु निर्वाचन आचारसंहिताविपरीत नहुने बताएका छन् ।

आचारसंहिता पालनाको प्रतिबद्धतापत्रमा नेताको हस्ताक्षर, दोलखा घटना दुखद् : प्रधानमन्त्री

आचारसंहिता पालनाको प्रतिबद्धतापत्रमा नेताको हस्ताक्षर, दोलखा घटना दुखद् : प्रधानमन्त्री

काठमाडौं, वैशाख २७ । राजनीतिक दलहरुले वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगसमक्ष लिखित प्रतिबद्धता जनाएका छन् ।

‘एउटालाई त हाल्नैपर्छ भोट’ ! (भिडियो)

‘एउटालाई त हाल्नैपर्छ भोट’ ! (भिडियो)

सुनिता तामाङ/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, वैशाख २७ । स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा गाउँ–सहर चुनावमय बनेका छन् ।

चुनावमा मतदाता ‘तानातान’ (भिडियो रिपोर्ट)

चुनावमा मतदाता ‘तानातान’ (भिडियो रिपोर्ट)

शंकर खनाल/देवेन्द्र महर्जन (इमेज): काठमाडौं, वैशाख २७ । स्थानीय तहको निर्वाचन संघारमा आइरहँदा राजनीतिक दलका नेताहरु आफ्नो पक्षमा मतदाता तान्नमा व्यस्त छन् ।

काठमाडौंमा पाँच दलित महिला सदस्य निर्विरोध निर्वाचित

काठमाडौंमा पाँच दलित महिला सदस्य निर्विरोध निर्वाचित

काठमाडौं, वैशाख २७ । काठमाडौं जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

‘आममतदाता मतदानका लागि सक्षम’

‘आममतदाता मतदानका लागि सक्षम’

काठमाडौं, वैशाख २७ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष बनाउन राष्ट्रियस्तरमा पर्यवेक्षणकल सेन्टरको स्थापना गर्ने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework