लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

Election 2017

राष्ट्रियसभामा एमालेको एकल बहुमत, कुन दलले कति सिट जिते ?

राष्ट्रियसभामा एमालेको एकल बहुमत, कुन दलले कति सिट जिते ?

काठमाडौं, माघ २५ । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ ।

राष्ट्रियसभामा प्रदेश–५ बाट को–को भए विजयी ?

राष्ट्रियसभामा प्रदेश–५ बाट को–को भए विजयी ?

दाङ, माघ २४ । प्रदेश नम्बर–५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ ।

राष्ट्रियसभामा प्रदेश–३ बाट यी हुन् विजयी

राष्ट्रियसभामा प्रदेश–३ बाट यी हुन् विजयी

काठमाडौं, माघ २४ । प्रदेश नम्बर–३ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट पाँचजना, नेपाली कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट एकजना विजयी भएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान : आयोग

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान : आयोग

काठमाडौं, माघ २४ । ६ ओटा प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभामा प्रदेश–४ बाट को–को भए विजयी ?

राष्ट्रियसभामा प्रदेश–४ बाट को–को भए विजयी ?

प्रदीप पौडेल (इमेज): पोखरा, माघ २४ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

राष्ट्रियसभामा प्रदेश–१ बाट यी हुन् विजयी

राष्ट्रियसभामा प्रदेश–१ बाट यी हुन् विजयी

विराटनगर, माघ २४ । प्रदेश नम्बर–१ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि बुधबार भएको निर्वाचनमा दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रियसभा सदस्यबाट यस्तो छ मतदाताको अपेक्षा (भिडियो)

राष्ट्रियसभा सदस्यबाट यस्तो छ मतदाताको अपेक्षा (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज): काठमाडौं, माघ २४ । प्रदेश नम्बर–३ मा पनि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

प्रदेश–१ मा दुई सदस्यका लागिमात्र मतदान

प्रदेश–१ मा दुई सदस्यका लागिमात्र मतदान

ध्रुव भट्टराई (इमेज): विराटनगर, माघ २४ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर–१ मा ३६६ जनाले मतदान गरेका छन् ।

प्रदेश–७ मा ९९ प्रतिशत मतदान, राजपाका दुई सांसदले मतदान गरेनन्

प्रदेश–७ मा ९९ प्रतिशत मतदान, राजपाका दुई सांसदले मतदान गरेनन्

विक्रम खड्का (इमेज): डोटी, माघ २४ । राष्ट्रियसभाका सदस्यका लागि ७ नम्बर प्रदेशमा बुधबार भएको निर्वाचनमा ९९ प्रतिशत मतदान भएको छ ।

प्रदेश–६ मा डेढ घन्टाअघि नै चुनाव सम्पन्न

प्रदेश–६ मा डेढ घन्टाअघि नै चुनाव सम्पन्न

सुर्खेत, माघ २४ । प्रदेश नम्बर–६ मा बुधबार बिहान १० बजेबाट सुरु भएको राष्ट्रियसभा सदस्य निर्वाचन १ः३० बजे सम्पन्न भएको छ ।

प्रदेश–४ मा दीपक मनाङे अनुपस्थित, क्रियापुत्रीद्वारा मतदान (भिडियो)

प्रदेश–४ मा दीपक मनाङे अनुपस्थित, क्रियापुत्रीद्वारा मतदान (भिडियो)

प्रदीप पौडेल (इमेज): पोखरा, माघ २४ । प्रदेश नम्बर–४ मा राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । ७ पदका लागि भएको निर्वाचनमा १० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework