लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

१५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

१५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेशसभातर्फ २५८ स्थानको मतपरिणाम आउँदा कसको कति सिट ?

प्रदेशसभातर्फ २५८ स्थानको मतपरिणाम आउँदा कसको कति सिट ?

काठमाडौं, मंसिर २५ । प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरु नै धेरै स्थानमा विजयी भएका छन् ।

प्रदेशसभातर्फ एमालेकै बर्चस्व, प्रदेश नम्बर २ मा राजपा र फोरमलाई फाइदा

प्रदेशसभातर्फ एमालेकै बर्चस्व, प्रदेश नम्बर २ मा राजपा र फोरमलाई फाइदा

काठमाडौं, मंसिर २५ । प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरु नै धेरै स्थानमा विजयी भएका छन् ।

समानुपातिकको मतगणना धमाधम, एमाले र कांग्रेस अघिपछि

समानुपातिकको मतगणना धमाधम, एमाले र कांग्रेस अघिपछि

काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तिव्र रुपमा अघि बढाएको छ ।

उदयपुर १ बाट कांग्रेसका डा.नारायण खड्का विजयी

उदयपुर १ बाट कांग्रेसका डा.नारायण खड्का विजयी

उदयपुर । उदयपुर क्षेत्र नं १ बाट नेपाली काँग्रेसका नेता डा. नारायण खड्का प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

६ मध्ये ४ वटा मात्रै शिल गरिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित

६ मध्ये ४ वटा मात्रै शिल गरिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित

सर्लाही, मंसिर २५ । प्रतिनिधी सभा सदस्यतर्फ सर्लाही क्षेत्र नं ४ को मतगणना स्थगित भएको छ ।

१४३ स्थानको अन्तिम मतपरिणाम आउँदा कुन दलको कति सिट ?

१४३ स्थानको अन्तिम मतपरिणाम आउँदा कुन दलको कति सिट ?

काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १४३ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

डोटीमा मन्त्री बलायरलाई हराउँदै एमालेका आलेमगर विजयी

डोटीमा मन्त्री बलायरलाई हराउँदै एमालेका आलेमगर विजयी

केशबचन्द्र महरा/ईमेज डोटी, मंसिर २५ । प्रतिनिधि सभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी भएका छन् ।

सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी

सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी

लहान, मंसिर २५ । सिरहाको प्रतिनिधिसभा क्षेत्र न ४ मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव विजयी भएका छन् ।

कञ्चनपुर-१ मा बिना मगर भारी मतले निर्वाचित

कञ्चनपुर-१ मा बिना मगर भारी मतले निर्वाचित

भीमदत्तनगर, मंसिर २५ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework