लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

Election 2017

एकै पदका लागि बाबुछोरा र दाजुभाइ भिड्दै

एकै पदका लागि बाबुछोरा र दाजुभाइ भिड्दै

बैतडी, असार ८ । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बाबुछोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।

कन्चनपुरमा प्रमुख पदमा ७ महिला उम्मेदवार चुनावी मैदानमा

कन्चनपुरमा प्रमुख पदमा ७ महिला उम्मेदवार चुनावी मैदानमा

भीमदत्तनगर, असार ८ । कन्चनपुरका ९ ओटा स्थानीय तहको निर्वाचनमा सातजना महिला प्रमुख पद हात पार्न चुनावी मैदानमा उत्रिएका छन् ।

मोरङमा उम्मेदवारको निधन

मोरङमा उम्मेदवारको निधन

ध्रुव भट्टराई (इमेज): विराटनगर, असार ८ । स्थानीय तहको निर्वाचनमा मोरङको लेटाङ नगरपालिकाबाट सदस्यको उम्मेदवार रहेका मात्रिकाप्रसाद भण्डारीको निधन भएको छ ।

दाङमा ९५४ महिला उम्मेदवार चुनावी मैदानमा

दाङमा ९५४ महिला उम्मेदवार चुनावी मैदानमा

दाङ, असार ८ । यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा दाङबाट ९५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् ।

संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार पनि रुखमा भोट माग्दै

संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार पनि रुखमा भोट माग्दै

खोटाङ, असार ८ । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् ।

प्रमुख पदमा महिलाको उम्मेदवारी परेन

प्रमुख पदमा महिलाको उम्मेदवारी परेन

बैतडी, असार ८ । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो ।

इलाममा निर्वाचनको रौनकः उम्मेदवारहरुको एजेन्डा विकास निर्माणमा केन्दित

इलाममा निर्वाचनको रौनकः उम्मेदवारहरुको एजेन्डा विकास निर्माणमा केन्दित

इलाम, असार ८ । अन्य जिल्लामा जस्तै प्रदेश नम्बर १ को इलाममा पनि स्थानीय तहको चुनावी रौनक बढेको छ ।

बाजुराका चार गाउँपालिका सम्पर्कविहीन

बाजुराका चार गाउँपालिका सम्पर्कविहीन

बाजुरा, असार ७ । स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा रहेका छन् ।

पाल्पामा मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी प्रशिक्षण

पाल्पामा मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी प्रशिक्षण

पाल्पा, असार ७ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिने पाल्पाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बुधबार निर्वाचनसम्बन्धी प्रशिक्षण दिएको छ ।

दाङमा ८ पत्रकार चुनावी मैदानमा

दाङमा ८ पत्रकार चुनावी मैदानमा

दाङ, असार ७ । स्थानीय तहको निर्वाचनमा दाङबाट ८ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् ।

खोटाङमा दलित महिला सदस्यमा बच्चीमाया निर्विरोध

खोटाङमा दलित महिला सदस्यमा बच्चीमाया निर्विरोध

युवराज रोइला (इमेज): खोटाङ, असार ७ । खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रीङको दलित महिला सदस्यमा बच्चीमाया परियार निर्विरोध भएकी छन् ।


Loading...

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework