लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं, साउन १६ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा यथाशीघ्र पुनः निर्वाचन गराउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

सुशासन समिति र आयोगबीच निर्वाचन तयारीबारे छलफल

सुशासन समिति र आयोगबीच निर्वाचन तयारीबारे छलफल

काठमाडौं, साउन १५ । संसदको सुशासन समितिले निर्वाचन तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैपटकमा ? जटिलता के–के ? (भिडियो)

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैपटकमा ? जटिलता के–के ? (भिडियो)

सुशनसर्जन रामदाम/कुमार थापा (इमेज): काठमाडौं, साउन १३ । दलहरुबीच सहमति भए एकैपटकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नसकिने निर्वाचन आयोगले संकेत गरेको छ ।

मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता

मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता

नवलपरासी/सप्तरी, साउन १२ । फोटोसहितको मतदाता नामावली संकलनमा नवलपरासीका नागरिक उत्साहजनक रुपमा सहभागी भइरहेका छन् ।

दोलखामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो

दोलखामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो

रविन्द्र गौतम (इमेज): दोलखा, साउन ९ । दोलखामा फोटोसहितको मतदाना नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालयमा घुइँचो लागेको छ ।

मतदाता परिचय पत्रका लागि सर्बसाधारणमा उत्साह

मतदाता परिचय पत्रका लागि सर्बसाधारणमा उत्साह

डडेल्धुरा, साउन ८ । डडेल्धुरामा फोटोसहितको मतदाता परिचय पत्रका लागि सर्बसाधारणको उत्साह देखिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन बस रिजर्भ गरेर आउनेको भीड

मतदाता नामावलीमा नाम दर्ता गराउन बस रिजर्भ गरेर आउनेको भीड

दाङ, साउन ६ । निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालय दाङमा नाम दर्ता गराउनेहरुको भीड लागेको छ ।

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, साउन ५ । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नम्बर–२ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

मतदाता नामावली संकलन अब स्थानीय तहबाटै, समयावधि पनि बढाइयो

मतदाता नामावली संकलन अब स्थानीय तहबाटै, समयावधि पनि बढाइयो

काठमाडौं, साउन ३ । अन्ततः निर्वाचन आयोग स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न तयार भएको छ ।

उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न मानेनन्

उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न मानेनन्

रसुवा, साउन २ । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका रसुवाका उम्मेदवारहरुले निर्वाचन खर्च सार्वजनिक गर्न बेवास्ता गरेका छन् ।

आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन

आजदेखि ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन

काठमाडौं, साउन १ । निर्वाचन आयोगले आइतबार (आज)देखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्दैछ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework